बेनी नगरपालिका

सहकारी दिवसमा मुक्तिनाथको सहकारी शिक्षा तालिम

विकल्प न्यूज/बेनी चैत २० गते । मुक्तिनाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार बेनीमा सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सहकारीका शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी शिक्षा दिन तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको तालिममासहकारी सम्बन्धी नीति नियम, सेवा सुविधा र […]

एमालेबाट रत्नेचौरको वडा अध्यक्षको उम्मेदवारमा टेकबहादुर थापा

विकल्प न्यूज/बेनी चैत १९ गते । नेकपा एमालेले बेनी नगरपालिका १ रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएको थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो । थापा बेनपा १ रत्नेचौर उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको रुपमा कार्यरत थापा […]

शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान

विकल्प न्यूज/बेनी चैत १९ गते । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका साथ २१ जिल्लामा ‘युद्ध […]

किन आयो सेवाग्राहीलाई उपदेश दिने खालको अस्पतालको विज्ञप्ती ?

विकल्प न्यूज/बेनी चैत १६ गते । म्याग्दीको एकमात्र सरकारी अस्पताल बेनी अस्पतालले सेवाग्राहीलाई पाठ सिकाउन थालेको छ । मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलको संयुक्त हस्ताक्षरमा बिज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरुमाथि असभ्य, दुव्र्यवहार नर्गन सेवाग्राहीहरुलाई सूचित गरेको छ । अस्पतालका वारेमा सेवाग्राहीले गुनासो राख्ने विषयलाई अस्पताल प्रशासनले अस्वभाविक रुपमा […]

घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण

विकल्प न्यूज\बेनी चैत १३ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपाननीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहयोगमा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवालले […]

अखिल नेपाल महिला संघको अध्यक्षमा यशोदा रोका निर्वाचित

विकल्प न्युज/ बेनी चैत १२ गते । नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा यसोदा रोका निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अनेमसंघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो । रोका मंगला गाउँपालिका ३ सातबिसे निबासी हुनुहुन्छ । अनेमसंघको बिद्यान अनुसार ४५ […]

अबको संघर्ष सामाजिक रुपान्तरणका लागि हो ः पूर्वमन्त्री थापा

विकल्प न्यूज/बेनी चैत ११ गते । नेपाल कम्युनिष्ट पार्टि एमाले स्थायी कमिटि सदस्य एवं पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अवको राजनैतिक संघर्ष समाज रुपान्तरणका लागि हुनुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनको शुक्रबार बेनीमा उद्घाटन गर्नुहुँदै संघको राष्ट्रिय सम्मेलन समितिका संयोजक समेत रहुनभएका थापाले राजनीतिले समाज […]

९६ वर्षिय वेसहारा थापा दम्पत्तिलाई खाद्यान्न सहयोग

धु्रबसागर शर्मा \ विकल्प न्यूज म्याग्दी १० चैत । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका ९६ वर्षिय बेसहारा खड्गबहादुर थापा र श्रीमती खिरकुमारी थापालाई सहयोग आउन सुरु भएको छ । बुधबार (हिजो) ‘बुढेसकालमा सहारा विहीन ९६ वर्षिय थापा दम्पत्ति,गोठमा बास,छैन खाने गास’ शीर्षकको समाचार विभिन्न संचारमाध्यमहरुमा प्रकाशन\प्रशारण भएको थियो । सोही समाचारबाट जानकारी पाएपछि बिहीबार (आज) […]

बेनीको मेयरमा काँग्रेसबाट आधा दर्जन आकांक्षी

विकल्प न्यूज\बेनी चैत ९ गते । आगमी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लाका राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन् । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै जिल्लामा चुनावी माहोल थप तातिएको छ । निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । […]

तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत एकै गाउँका

म्याग्दी, ९ चैत ।  उच्च शिक्षाका लागि विदेश जाने तथा बैदेशिक रोजगारप्रतिको आकर्षणले निजामति सेवामा म्याग्देलीहरुको पहुँच बढ्न सकेको छैन् । तर पछिल्लो समय स्वदेशमै अध्ययन गरि निजामति सेवाबाट सरकारी जागिरतर्फ प्रवेश गर्नेहरुको आकर्षण बढ्दै गएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा तीन स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत म्याग्देली नै बनेका छन् । […]

महिला संघ बेनी नगर समितिको सभापतिमा संगिता श्रेष्ठ

विकल्प न्यूज \बेनी चैत ६ गते ।  नेपाल महिला संघ बेनी नगरपालिका समिति गठन भएको छ । आइतबार आयोजित नगर महिला संघ गठन तथा प्रशिक्षण कार्यक्रमबाट बेनी नगरपालिका–७, विरेन्द्रचोक निवासी संगिता श्रेष्ठको सभापतित्वमा ५१ सदस्यीय नगर समिति गठन भएको हो । समितिको उपसभापितद्धय भगवती किसान, टिकाकुमारी शर्मा,सचिवद्धय सुनिता भण्डारी खत्री,अस्मिता सेन्चुरी, कोषाध्यक्षमा मिना शाही,सहःसचिव संगिता […]

बेनीमा योग पूर्वाधारको अभावले सर्वसाधारणलाई समस्या

म्याग्दी, चैत ६ गते ।    बेनीमा योगाभ्यास गर्ने पूर्वाधारको अभाव हुँदा सर्वसाधारणलाई समस्या भएको हो । मन्दिर, विभिन्न सङ्घसंस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सञ्चालन गर्न समस्या भएको बेनीका योगसाधक दीपेन्द्रकुमार विश्वकर्माले जानकारी दिनुभयो । “भाडामा लिएको हल समय सकिएपछि छाड्नुपर्छ”, उहाँले भन्नुभयो, “योगाभ्यासलाई निरन्तरता दिँदै प्रभावकारी बनाउन भवनको आवश्यक परेको […]

काँग्रेसको मापदण्ड ः लोकप्रियताको आधारमा टिकट

विकल्प न्यूज\बेनी चैत ६ गते । आसन्न स्थानीय तहको निर्वाचनमा लोकप्रियताको आधारमा नेपाली काँग्रेसले उम्मेदवारको टिकट दिने भएको छ । निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएको काँग्रेसले व्यक्तिको लोकप्रियताको आधारमा टिकट दिने बताएको हो । स्थानीय चुनावलाई लक्षित गरेर कांग्रेस म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका सभापति शुक्रराज […]

निर्वाचन लक्षित प्रशिक्षणमा जुट्यो एमाले

विकल्प न्यूज\बेनी चैत ६ गते । नेकपा एमाले म्याग्दीले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा एमाले नगर तथा पालिका कमिटिले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको हो । शनिबार नेकपा एमाले बेनी नगर कमिटिले पार्टि कार्यालय हाँडेभिरमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा […]

सरस्वती विद्यालयलाई मोना बेल्जियमको सहयोग

विकल्प न्यूज/बेनी चैत ४ गते ।  बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले डेढ लाखको अक्षय कोष स्थापना गरेका छन् । मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा सहयोग हस्तान्तरण गरिएको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै प्रजिअ रानाले समुदायको सक्रियताले नै विद्यालयको शैक्षिक […]