विचार

रुस –युक्रेन युद्धको मोर्चाबाट म्याग्दीका डायमन्डले लेखेको पत्र

विकल्प न्यूज\बेनी माघ २० गते । म्याग्दीको मंगला गाउँपालिकाका रमेश विक (डायमण्ड सी) यतिखेर रुस – युक्रेन युद्धको मोर्चामा हुनुहुन्छ । उहाँले आफ्नो सामाजिक संजाल फेसबुकमा एउटा पत्र लेखेर त्यहाँको अवस्थाका वारेमा सार्वजनिक गर्नुभएको छ । यहाँको अवस्थावारे सुरुमा मस्को स्थित रुसी सेनाको केन्द्रीय भर्ति केन्द्रमा आवेदन फारम भरिन्छ,वैकं खाता खोलिन्छ,साथमा पुर्ण मेडिकल चेकजाँच हुन्छ,त्यसपछि […]

भाषणमै सिमित बन्यो बेनीको देवशिला पार्क

विकल्प न्यूज/बेनी माघ ८ गते । भारतको अयोध्या पु¥याइएको देवशिलाको उत्खनन स्थलमा बनाइने भनिएको देवशिला पार्कको योजना एकवर्ष वितिसक्दा पनि अघि बढ्न सकेको छैन । आज अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । यहाँबाट लगिएको शिलाालई पूजा र दर्शनका लागि राखिएको छ । एकवर्ष अघि देवशिला अयोध्या पठाउने क्रममा बेनी नगरपालिकाका जनप्रतिनिधहरुले उक्त स्थलमा देवशिला […]

बिहेबारे बा-आमाभन्दा समाजलाई बढी चिन्ता!

संगीता विक मंसिर २१ गते (सधैं घरायसी कामकाज सकेपछिका फुर्सदिलो समयमा कुरा गर्दै गर्दा उहाँको मनमा केही कुरा खेलेजस्तो लाग्थ्यो। कुरा घुमाएर विवाहित साथीहरूका कुरा सुनाउनुहुन्छ यी सबै मलाई विवाहको लागि घुमाउरो तरिकाले बुझाउन खोजेको भनेर म बुझ्ने गर्छु।) सधैंजसो दिनको सुरूआतसँगै मभित्र बाहिर, गर्‍यो कि टोलाउन सुरू गर्नुहुन्थ्यो त्यो टोलाइ मेरै बिहे र भविष्यको […]

सहकारीका सदस्यहरु ः सदस्य जस्तै कहिले बन्ने ?

प्रतिमान पौडेल /बागलुङ मङ्सिर ४ गते । यतिबेला संसारभर वित्तीय समस्या छ । नेपालमा त झन त्यसको असर पर्ने नै भयो । यो मुलुकका शासकहरु वित्तीय संकट समाधानमा होइन, सत्ता जोगाउने र प्राप्त कसरी गर्न सकिन्छ भन्ने मै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष, नयाँ पुराना सबै दल कसैलाई सत्ता जोगाउने ध्याउन्न छ भने कसैलाई मिसन […]

सहकारीका वचतकर्ता र ऋणीका नाममा एउटा चिठी !

प्रतिमान पौडेल\बागलुङ भदौ, ९ गते पछिल्लो सहकारी क्षेत्रमा समस्या देखियो । समस्या धेरै पहिलादेखि नै देखिएको हो पछिल्लो समय अलि बढी देखियो भन्दा हुन्छ । ओरण्टीयल लगायतका केही सहकारीमा समस्या आएको एक दशक भन्दा धेरै भयो । थोरै सहकारीमा समस्या आएका कारण होला, राज्य सहकारीको समस्या समाधानमा कही कतै देखिएन, अभियानले पनि ध्यान दिएन । […]

म गए पछि सहकारीका ऋणीहरुले धमाधम ऋण तिरेछन्

प्रतिमान पौडेल /बागलुङ साउन १८ गते । कहिले काही मनले अनौठो सोच्छ । राम्रो पनि र नराम्रो पनि । मन न हो । कहिले यो मन सारै आत्तिन्छ, कहिले यो मन सारै कमजोर हुन्छ । सम्हाल्दै अगाडि बढ्ने हो । सुख दुख त जीवनका साथी हुन् आइरहन्छन्, तिनीसंग आत्मियता जोड्दै अगाडि बढ्नु नै जीवन हो […]

के सबै सहकारी इमेज र शिव शिखर जस्तै हुन ?

प्रतिमान पौडेल /विकल्प न्यूज जेठ १५ गते । पछिल्लो समय विश्वभर वित्तीय संकट देखिएको छ, महाशक्ति सम्पन्न राष्ट्र भनिने अमेरिकामा त बैंक टाट पल्टेका खबरहरु आइरहेका छन् भने नेपाल जस्तो देशमा त्यसको प्रभाव नपर्ने कुरै भएन । वित्तीय क्षेत्रमा देखिएको संकटसंगै नेपालको सन्दर्भमा बैक तथा वित्तीय संस्था र सहकारीमा पनि यसको प्रत्यक्ष असर परेको छ […]

बजेट निर्माणमा स्थानीय तहलाई सुझाव

हरिप्रसाद पौडेल / बेनी जेठ २ गते । संघिय गणतन्त्र नेपालको पहिलो ५वर्षे कार्यकाल सकिएपछी स्थानिय सरकारको दोस्रो कार्यकाल समेत एक वर्ष समाप्त भइसकेको छ । स्थानिय निकाय सञ्चालनको १० वर्ष तथा करिव १८ वर्षको जनप्रतिनिधि विहिन राज्यको अवस्थालाई नजिकवाट देख्ने भोग्ने र वुझ्ने मौका पाएको ४ दशक पार गरेको ठुलो दस्ता २०७४ वैषाख ४ […]

आधारभूत सिकाइ, उपेक्षा कहिलेसम्म ?

देवीप्रसाद शर्मा /विकल्प न्यूज १. विषय प्रवेश ः  उखानले भन्छ— “जग बलियो भए घर पनि बलियो हुन्छ ।” यो उखानको सामान्यीकरण हरेक क्षेत्रमा गर्न सकिन्छ । जमिन राम्रो भए बाली सप्रन्छ भनेझैँ । सामान्य आर्थिक स्रोत हुनेले थप आर्थिक उन्नति गर्न सक्छ भनेझैँ । नेतृत्वको बलियो आधार सामाजिक सम्बन्ध हुन सक्छ । लेखन सीप राम्रो […]

किन भयो सुरक्षा प्रमुखको आलोचना (सम्पादकीय)

विकल्प न्यूज/बेनी पुस १ गते । म्याग्दी त्यसैत पिछडीएको जिल्लामा पर्दछ । केन्द्रमा राजनीतिक पहुँच नभएका कारण नियमित बजेट वाहेक थप विकास बजेट आउँदैन । आएका विकास योजनाहरु पनि समयमै काम सम्पन्न नहुँदा अलपत्र पर्दछन् । यस्तो नियती त म्याग्दीले भोगेकै छ । यसका साथै अर्को नियती पनि म्याग्दीले भोग्दै आएको छ । जिल्लाको शान्तिसुरक्षा,अमनचयन […]

प्रशासन अगाडी सार्वजनिक जग्गा कब्जा, निरीह निकाय

मंसिर २८ गते । बेनी नगरपालिका भित्र विभिन्न व्यक्तिहरुले सार्वजनिक जग्गा अतिक्रमण गरेर अनधिकृत रुपमा भौतिक संरचना बनाएका छन् । सार्वजनिक जग्गा सिमित व्यक्तिको कब्जामा छन् । कानून विपरित जग्गा व्यक्तिले कब्जा गर्दा पनि राज्यका निकायहरु निरिह बनेका छन् । सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व भएका सरकारी कार्यालयहरु बेखबर छन् । बेनी नगरको बजार क्षेत्रमै […]

नियामक निकाय कमजोर की बेखबर !(सम्पादकीय)

असार ३० गते । केही महिना यता म्याग्दीमा बेथिति बढ्दो छ । सर्वसाधारणका गुनासा नियामक निकाय माथि बर्षिएका छन् । नियामक निकाय मौन छ । बजारमा मूल्य बढेको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीले सहज सेवा नपाएको गुनासो बढ्दो छ । जिल्लाभित्र सञ्चालन हुने सवारीहरुमा यात्रुले चर्को भाडा तिर्नुपरेको छ । अवैध रुपमा ढुंगा,गिटी र बालुवाको […]

विकृत राजनीति ः टिकट हात पार्न पार्टी प्रवेश (सम्पादकीय)

विकल्प न्यूज/बेनी बैशाख १४ गते । नेकपा एमालेका धबलागिरि गाउँपालिका कमिटी अध्यक्षले निर्वाचनमा टिकट नपाएपछि मनोनयन गर्ने दिन राप्रपामा प्रवेश गरी पालिका अध्यक्षको उम्मेदवार बन्नुभयो । यस्तै केही दिन अघि अन्नपूर्णमा माओवादीका पालिका कमिटीका अध्यक्ष र माओवादीबाट वडाअध्यक्ष जितेका एमाले प्रवेश गरेर उम्मेदवार बने । यस्तै पार्टी फेरबदल देशव्यापी रुपमामा भएका छन् । एउटा पार्टीबाट […]

म्याग्दीका पछिल्ला दुई निर्वाचन माथि प्रश्न ? (सम्पादकीय)

विकल्प न्यूज/बेनी असोज १७ गते । यतिखेर नेपाली काँग्रेसको महाधिवेशन चलिरहेको छ । वडा देखि केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन चलिरहेको छ । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । म्याग्दीमा दुई वटा वडा वाहेक अन्यमा सहमतिबाट नेतृत्व चयन भए । पालिका तथा नगर अधिवेशन पनि सम्पन्न भइसकेका छन् । अव निर्वाचन क्षेत्र प्रदेश […]

को आउँला काँग्रेस म्याग्दीको नेतृत्वमा ?

शिव आचार्य / विकल्प न्यूज भदौं २४ गते । यतिखेर नेपाली काँग्रेसको १४ औं महाधिबेशनले राजनीतिलाई तताएको छ । वडा देखि केन्द्र सम्म काँग्रेसमा पार्टीको नयाँ नेतृत्व चयन हुँदैछन् । म्याग्दीमा भदौं १८ वडा अधिबेशन सम्पन्न भएको छ । वडा अधिबेशनबाट वडा सभापति सहित १६ जना जिल्ला प्रतिनिधि चयन भएका छन् । प्रत्येक वडाबाट निर्वाचित […]