फोटो

म्याग्दीका मगर र छन्त्याल समुदायले धुमधामका साथ माघे संक्रान्ति पर्व मनाए (फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दीं १ माघ ।  म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले सोमबार आफ्नो मुख्य चाड माघे संक्रान्ति धुमधाम र हर्षोउल्लासका साथ मनाएका छन् । माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा नेपाल मगर संघ र छन्त्याल संघले छुट्टाछुट्टै स्थानमा शुभाकामना आदानप्रदान कार्यक्रम गरेका थिए । मगर संघले बेनीमा जातीय बेषभुषा र झाँकी सहितको ¥याली […]

तस्विरमा हेर्नुहोस बेनीमा मगर समुदायको झाँकी प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ १ गते । माघे सङक्रान्ति पर्वका अवसरमा बेनीमा मगर समुदायले भव्य झाँकी प्रदर्शन गरेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य

बेनीको खुल्ला मञ्चलाई पंगेनीले यसरी तताए (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस ३० गते । बेनीमा जारी छैठौं म्याग्दी महोत्सवको आज तेस्रो दिन लोकगायक वद्री पङ्गेनका साथमा म्याग्देलीहरुले मनोरञ्जन लिएका छन् । पुस महिनाको अन्तीम दिन आज गायक पंगेनीका साथमा निकै मज्जा लिए ।  

म्याग्दी महोत्सव ः कालीगण्डकीमा ¥याफ्टीङ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस ३० गते ।      कालीगण्डकी नदीमा जलयात्राको संभावनाको खोजी गर्न बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सवको अवसरमा जलयात्रा सुरु गरिएको छ । कालीगण्डकी नदीमा जलपर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा सुरु गरिएको हो । जलयात्राले महोत्सवमा आएका आन्तरिक पर्यटकलाई आकर्षीत गरेको छ । कालिगण्डकी नदीमा जलयात्राको संभावनाको खोजी र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने […]

कालीगण्डकीमा ¥याफ्टीङको मज्जा

कालीगण्डकीमा ¥याफ्टीङको मज्जा सन्तोष गौतम /विकल्प न्यूज पुस २९ गते । म्याग्दी महोत्सवको अवसरमा कालिगण्डकीमा ¥याफ्टीङले थप आकर्षण थपेको छ । ¥याफ्टीङ गर्न सात सय रुपैया शूल्क तोकीएको छ ।

थाली नाचका लागि…….

विकल्प न्यूज/बेनी पुस २८ गते । छैठौं म्याग्दी महोत्सवको उद्घाटनका दिन थाली नाच देखाउनका लागि तयारी अवस्थामा रहेका मगर संघका कलाकारहरु । तस्विर लोकेश पुन मगर

यस्तो देखियो मगर समुदायको झाँकी

विकल्प न्यूज/बेनी पुस २८ गते । शुक्रवार देखि सुरु भएको छैठौ म्याग्दी महोत्सवमा मगर समुदायको झाँकी /तस्विर ठाकुरप्रसाद आचार्य

तस्विरमा हेर्नुहोस म्याग्दी महोत्सव

विकल्प न्यूज/बेनी पुस २८ गते । शुक्रवार देखि सुरु भएको छैठौ म्याग्दी महोत्सवका झलकहरु ÷तस्विर ठाकुरप्रसाद आचार्य

पचास वर्ष पहिलाको बेनी बजार !

विकल्प न्यूज/बेनी पुस २८ गते । छैठौं म्याग्दी महोत्सवमा राखिएको फोटो प्रदर्शनीमा राखिएका तस्विरहरु अवलोकन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दीवासीले लगाइदिए ३० केजीको माला

विकल्प न्यूज/बेनी पुस २८ गते । शुक्रवार देखि सुरु भएको छैठौं म्याग्दी महोत्सवको उद्घाटन गर्न बेनी आउनुभएका पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई ३० केजीको माला लगाइदिँदै । तस्विर ठाकुरप्रसाद आचार्य/बेनी,म्याग्दी

नेवार समुदायको धिमे वाजा (फोटोफिचर)

पुस २८ गते । शुक्रवार देखि बेनीमा सुरु भएको छैठौं म्याग्दी महोत्सवमा नेवार समुदायको मौलिक धिमे बाजा बजाउँदै नेवार समुदायका युवायुवतीहरु । तस्विर ठाकुरप्रसाद आचार्य÷म्याग्दी,बेनी

प्रचण्डद्धारा म्याग्दी महोत्सवको उद्घाटन (फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,पुस २८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको राजनिति विकास, सम्बृद्धी, शान्ति र सुशासनको मुद्दामा केन्द्रित हुने बताउनु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि बेनीमा सुरु भएको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको उद्घाटन […]

छैठौं म्याग्दी महोत्सवको ¥याली सुरु

छैठौं म्याग्दी महोत्सवको ¥याली सुरु 

तस्विरमा हेर्नुहोस छैठौं म्याग्दी महोत्सवको झाँकी (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २८ गते । आजबाट सुरु भएको छैठौं म्याग्दी महोत्सवका अवसरमा बेनीबजारमा विभिन्न जातजातिका भेषभूषा सहित झाँकी निकालिएको छ । महोत्सवका उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट अवको केही बेरमा हुनेछ । तस्विरहरु ठाकुरप्रसाद आचार्य    

फोटोमा हेर्नुहोस ९ वर्ष अघिको म्याग्दी महोत्सव

विकल्प न्यूज/बेनी पुस २७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा २०६५ सालमा गरिएको तेस्रो म्याग्दी महोत्सव । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा प्रत्येक तिनवर्षमा महोत्सवको आयोजना हुने गरेको छ । भोली देखि बेनीमा छैठौ म्याग्दी महोत्सव सुरु हुँदै छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य