फोटो
बजारमा तिहारको रमझम सुरु । देउसी भैलोले बजार गुन्झन थाल्यो, हेर्नुहोस फोटो फिचर
तस्विरः ठाकुरप्रसाद आचार्य
मृगौला पीडित विरामीका लागि आर्थिक संकलन गर्न युवाहरुको देउसी भैलो
ठाकुरप्रसाद आचार्य / विकल्प काक्तिक २५ गते । मृगौला रोगबाट पीडित लक्ष्मण पुनको सहयोगका लागि पर्वत बेनीका युवाहरुले देउसी भैलो मार्फत अभियान चलाएका छन् । पर्वत वेनीमा रहेको उत्साही समुहले पुनको जिवन रक्षाका लागि देउसी भैलो मार्फत आर्थिक संकलन अभियान थालनी गरेको हो । पर्वत बेनी निवासी मृगौला पीडित पुनको उपचारका लागि आर्थिक संकलन […]
स्थापना दिवसमा अपाङ्गता स्रोतकक्षालाई सहयोग
प्रताप बानियाँ/विकल्प म्याग्दी, कार्तिक २५ – म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । बेनी नगरपालिका ११ बगुवाखोलास्थित बालजागृति प्राविमा सञ्चालित बौद्धिक अपाङ्गता स्रोतकक्षालाई खाद्यान्न सामाग्रीहरु सहयोग गरी सहकारीले स्थापना दिवस मनाएको हो । सहकारीले २ बोरा चामल, १ कार्टुन खानेतेल, ६÷६ केजी दाल तथा नुन, […]
उत्कृष्ट राष्ट्रपति पुरस्कारद्वारा ३ जना कृषकहरु पुरस्कृत
प्रताप बानियाँ \विकल्प म्याग्दी, कार्तिक २२ । उत्कृष्ट राष्ट्रपति पुरस्कार जिल्लास्तरबाट म्याग्दीका ३ जना कृषकहरु पुरस्कृत भएका छन् । जिल्ला कृषि विकास कार्यालय म्याग्दीको आयोजनामा आइतबार ३५ औं खाद्य दिवसको अवसरमा उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । व्यावसायिक बाख्रापालनतर्फ म्याग्दीको भकिम्ली ६ का धनबहादुर श्रीष, व्यावसायिक तरकारी खेतीतर्फ घार ५ का रामचन्द्र बरुवाल र बेनी […]
साङ्गितिक यात्रामा सन्तोष

गाएनको क्षत्रमा अघि बढ्दै गरेका खोटाङ् सप्तेस्वरका सन्तोस दुमी राइ सानैदेखिनै गीत संगीतप्रतिको रुचीका कारण आज छुट्टै पहिचान बनाउन सफल छन्, स्कुले जीवनबाटनै थुप्रै साङगितिक कार्यक्रममा आफ्नो सहभागीता जनाउन अघी पर्ने सन्तोषले धेरै कार्यक्रममा आफ्नो प्रस्तुती दिईसकेका छन सानै देखि सारंगी र बासुरी बजाउन सिपालु उनले ओम संगीत पाठशाला नया बानेस्वरबाट म्युजिक ट्रेनीङ् लिएर साङगितिक […]
खोटाङका कृषकहरु चिराइतो खेतीतर्फ आकर्षित
खोटाङ,जिल्लाका कृषक चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् । घरैबाट प्रतिकिलो रु ७०० देखि रु एक हजारसम्ममा बिक्री हुने चिराइतो खेती प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । सैद्धान्तिक र प्राविधिक सीपका […]
१६ वर्षमै सगरमाथा चढेर विश्व रेकर्ड
विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणमा विश्व कीर्तिमान कायम गर्ने नेपालीहरुको सूचीमा अर्को एउटा नाम थपिएको छ । सोलुखुम्बु गुडेल–४ की निमा छुरिम शेर्पाले विश्वकै कान्छी आरोहीको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल हुनुभएको छ । शेर्पाले १६ वर्ष छ महिना सात दिनको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड कायम […]
कोरियामा नवलपरासीका बिरेन्द्र प्रसाद चौधरीको निधन
उईजम्बुुको दोङदुुछनस्थित सेरियम टेक्सटायल कम्पनीमा कार्यरत विरेन्द्र प्रसाद चौधरीको आज बिहान हृदयघातका कारण निधन भएको हो। नवलपरासी बडेराका चौधरी चार वर्ष दश महिनाको भिषा सकेर अवैधानिक तवरले सो कम्पनीमा काम गर्दै आएका थिए । उनको शव अहिले पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
संविधान लेखेपछि सभा समाप्त हुन्छ : ओली
पोखरा–नेकपा एमाले अध्यक्ष केपी ओलीले संविधान जारी गरेपछि संविधान सभा समाप्त हुने बताएका छन् । आफ्नो पार्टीको कास्की जिल्ला परिषद भेलाको पोखरामा बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान जारी भइसकेपछि सोही संविधानअनुसार मुलुक अघि बढ्ने बताए । संविधान लेखिसकेपछि पनि संविधान सभा राख्दा संविधान लेख्न बाँकी नै रहेको अर्थ लाग्ने हुँदा त्यसो गर्न नहुने […]
दसैंमा ४ चलचित्र, कसलाई पर्न सक्छ कति मर्का ?
जेठ १ गतेबाट सरेर कात्तिक ३ गते प्रदर्शन मिति तोक्दा चलचित्र ‘चंखे शंखे पंखे’ सोलो रिलिजमा थियो । करोड भन्दा बढी बजेट लगाएर नयाँ निर्माता सन्तोष सेनले बनाएको यो चलचित्रका लागि सोलो रिलिजले राम्रै फाइदा दिने पक्का थियो । सुदर्शन थापाको निर्देशनमा बनेको यो चलचित्रमा सुदर्शनकै साथमा सुवास थापा, प्रेम पुरी र पूजा शर्मा मुख्य […]
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...