फोटो

गलेश्वरमा द मिलिसियाज ब्रदरहुडद्धारा सरसफाई (फोटो फिचर)

प्रमोद शर्मा/विकल्प न्यूज साउन १५ गते ।       द मिलिसियाज ब्रदरहुडले म्याग्दीको मुख्य धार्मिक स्थल गलेश्वरधाम मन्दिरमा साउन महिनाको दोस्रो सोमबार स्वयमसेवकका रुपमा कार्य गर्नुका साथै मन्दिर परिसर सरसफाई समेत गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा रहेका युवा शिक्षकहरुको समुह द मिलिसियाज ब्रदरहुडले विभिन्न ठाउँबाट गलेश्वर दर्शन गर्न आउने […]

गलेश्वरमा भक्तजनको भिड (फोटो)

विकल्प न्यूज/बेनी साउन १४ गते । म्याग्दीको बेनी नगरपापालिका ९ गलेश्वर स्थित गलेश्वर मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा साउनको दोस्रो सोमबार पुजा,अर्चना र दर्शनका लागि आउने भक्तजनहरुको विहानै देखि भिड लागेको हो । गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, रुपन्देही, चितवन र सर्लाही जिल्लाबाट भक्तजनहरु […]

भर्जिन पदमार्ग – जहाँबाट देखिन्छन बेनीका सुन्दर तस्विरहरु (फोटोकथा)

विकल्प न्यूज/बेनी साउन १३ गते ।        प्रस्तावित रामायण पार्कलाई जोडन बेनीबजार देखि आँपरुख सम्म पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माण सँगै बेनीको सुन्दरताको दृश्यावलोकन गर्दै मर्निङवाक र इभिनिङवाक गर्न सहज भएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने टोड्केलाई बेनीले जोड्ने उद्देश्यका पदमार्ग […]

धान खेतको सुन्दरता……

विकल्प न्यूज/बेनी साउन ३ गते । म्याग्दीको मंगला गाउँपालिका ५ नम्बर वडा अर्मन र २ वावियाचौरमा अवस्थित धान खेतका हरियाली फाँटहरु । म्याग्दी नदीको किनारमा अवस्थित फाँटहरु धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन । तस्विर ठाकुरप्रसाद आचार्य  

विद्युत पोल ढुवानी ……..

विकल्प न्यूज/बेनी असार २९ गते । म्याग्दीको मालिका गाउँपालिका २ खवाङ गाउँका बासिन्दा काँधमा बोकेर विद्युतको पोल गाउँतर्फ लैजादै । तस्विर सन्तोष गौतम /बेनी  

नारच्याङको सुन्दरता ……

विकल्प न्यूज/बेनी असार २९ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको बेशी गाउँको सुन्दरता । हाइड्रो हबका रुपमा विकास हुन लागेको नारच्याङ गाउँ पर्यटकीय संभावना भएको गाउँ पनि हो । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

ट्याक्टरले खेत जोत्दै…….

विकल्प न्यूज/बेनी असार २९ गते । ट्याक्टरले खेत जोत्दै……. म्याग्दीको मंगला गाउँपालिका ५ पिपलबोट सेरसफाँटका कृषकहरु धान रोपाईका लागि ट्याक्टर प्रयोग गरेर खेत हिल्याउँदै । पछिल्लो समय म्याग्दीका कृषकहरुले खेतीलाई प्रबिधिकरण गर्न थालेका छन् । तस्विर सन्तोष गौतम

पानीका लागि सोलार……

पानीका लागि सोलार…… मालीका गाउँपालिका ७ बिममा सञ्चालीत सोलार लिफ्ट प्रबिधिको खानेपानी आयोजनामा  जडान गरिएको सोलार प्यानल । १०५ वटा सोलार प्यानल जडान गरिएको छ जसको  २२ किलोवाट क्षमता रहेको छ । गाउँपालिका अन्तरगत सञ्चालीत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत आयोजना निर्माण हुन लागेको हो । तस्विर ठाकुरप्रसाद आचार्य /विकल्प […]

बजार लैजाने तयारी

विकल्प न्यूज/बेनी असार २३ गते । रत्नेचौरमा तरकारी…… म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरका कृषक आफूले उत्पादन गरेको तरकारी (बोडी) बजार पठाउने तयारी गर्दै । तस्विर सन्तोष गौतम

जोखिमपूर्ण यात्रा………

विकल्प न्यूज/बेनी असार २२ गते । म्याग्दीको दरवाङ ताकम सडक अन्तरगत बादीकाको भिरमा गाडीको छतमा चढेर ताकमबाट दरवाङ तर्फ जादै गरेका यात्रुहरु । तस्विर नवविकल्प  

सुन्दर झरना………….

विकल्प न्यूज/बेनी असार २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने भोङभोङ झरना । तस्विर सन्तोष गौतम /विकल्प न्यूज

गोलभेडा खेती

विकल्प न्यूज/बेनी असार २३ गते । मंगला गाउँपालिका ५ पिपलबोट सेरसफाँटकी कृषकले प्लास्टिक घरभित्र गरेको गोलभेडा खेती । तस्विर सन्तोष गौतम

एकमहिने धिमेबाजा एवं बाँसुरी प्रशिक्षण तालिम सकियो (फोटोफिचर)

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार १७ ।    ‘कला संस्कृति प्रवद्र्धनमा सफलता, प्रशिक्षण सहभागितामा सक्रियता र निरन्तरता’ भन्ने नारासहित सञ्चालित बाजा प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । नेपाल भाषा मंका ः खल अन्तर्गत मैजु खल म्याग्दीको आयोजना र बेनी नगरपालिका वडानम्बर–७ को सहयोगमा एक महिनासम्म चलेको धिमे एवं बाँसुरी बाजा प्रशिक्षण तालिम सकिएको हो […]

“लागु पदार्थको नशा ः जीवनको दशा”

विकल्प न्यूज/बेनी असार १२ गते । “लागुपदार्थको सेवनः गयो अमुल्य जीवन” “लागु पदार्थको नशा ः जीवनको दशा” लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा बेनीमा निकालिएको प्रभातफेरी कार्यक्रममा सहभागि विद्यार्थीहरु । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

तिव्रगतिमा निर्माण हुँदै दाना सवस्टेशन

विकल्प न्यूज/बेनी असार ८ गते । २२० केभीए कालीगण्डकी प्रशारण कोरिडोर आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा निर्माणधिन अवस्थामा रहेको सवस्टेशन । यतिखेर सवस्टेशन निर्माण कार्य तिव्र पारिएको छ । आयोजना अन्तर्गत दाना देखि पर्वतको खुर्कोट खण्डमा निर्माण हुने ११४ विद्युतिय टावरमा अहिले सम्म ३५ वटा पुरा भएका छन् भने वाँकीको पनि धु्रतगतिमा काम […]