फोटो

संविधान दिवसका अवसरमा बेनी जोगाउन श्रमदान (फोटो)

विकल्प न्यूज /बेनी असोज २ गते ।      संविधान दिवस २०७५ का अवसरमा कालीगण्डकी नदी किनारमा श्रमदान गरिएको छ । कालीगण्डकी नदीको कटानबाट बजारलाई जोगाउन श्रमदान गरिएको हो । जनप्रतिनिधि,कर्मचारी,उद्योगी व्यवसायी,नेपाल प्रहरी र सर्वसाधारणहरुले नदी किनारमा दुइघण्टा श्रमदान गरेका हुन । नदीको कटानबाट बेनीलाई जोगाउन ग्यावियन झाली भरिएको हो । गत बुधवार कालीगण्डकी नदीमा […]

बेनी जोगाउन श्रमदान (फोटोफिचर)

विकल्प न्यूज/बेनी भदौ ३० गते । कालीगण्डकी नदीमा आएको बाढीले पक्की पर्खाल भत्काएपछि जोखिममा परेको बेनी बजार जोगाउन स्थानीयवासीहरु श्रमदानमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले गरेको निर्णय अनुसार बेनी नगरपालिकाको अगुवाईमा नेपाल प्रहरी,शसस्त्र,नेपालीसेना,उद्योगी व्यवसायी र सर्वधारणहरुको सहभागितामा नदी किनारमा ग्याविन झाली निर्माण सुरु गरिएको छ । बेनपाका ७ र ८ नम्बर वडाका […]

गलेश्वर स्थित गायत्री मन्दिरलाई जोगाउने कसरत (फोटो)

विकल्प न्यूज/बेनी भदौ ३० गते । रघुगंगा गाउँपालिका ३ गलेश्वर स्थित गायत्री मन्दिरको क्षेत्रलाई नदीको कटानबाट जोगाउन पहल थालिएको छ । बुधवार राती रघुगंगा नदीमा आएको वाढीका कारण गायत्री मन्दिरको केही भाग नदीले कटान गरि खसालेको छ ।     स्काभेटरको सहायताले गायत्री मन्दिर तिर बगेको पानीको बहावलाई कम गरि थप कटानबाट जोगाउन पहल गरिएको […]

बेनी बजार संरक्षणका लागि बनाइएको पर्खाल भत्कीयो (फोटो)

विकल्प न्यूज/बेनी भदौ २८ गते ।    बुधवार कालीगण्डकीमा आएको वाढीका कारण म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि निर्माण गरिएको सिमेन्टेट पर्खाल भत्कीएको छ । रघुगंगा र कालीगण्डकीमा आएको वाढीका कारण उद्योग बाणिज्य संघको भवन तलबाट म्याग्दी जेसिज भवन सम्मको करिव डेढसय मिटर पक्की सिमेन्टेट पर्खाल पूर्णरुपमा कालिगण्डकी नदीले बगाएको छ । गत आर्थिक वर्षमा […]

सर्वाधिक गोलकर्ता …

विकल्प न्यूज/बेनी भदौ २७ गते । बेनीमा सम्पन्न आन्तर मावि स्तरीय छात्रा फुटबल प्रतियोगिता २०७५ मा गलेश्वर आदर्श माविका खेलाडी रश्मी श्रेष्ठले खेलअवधि भर ४ गोल गर्न सफल भएकी थिइन । यसै गरि वेष्ट प्वाईन्टी छात्रा यामुना पुन,बुद्ध एकेडेमीकी भावना थापाले ४ गोल गरेर सर्वाधिक गोलकर्ता घोषित भएका छन् । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले खेलाडी […]

उत्कृष्ट खेलाडी

विकल्प न्यूज/बेनी भदौ २७ गते । बेनीमा सम्पन्न आन्तर मावि स्तरीय छात्रा फुटबल प्रतियोगिता २०७५ मा माउण्ट एभरेष्ट आवासीय माविकी दिक्षातिलिजा उत्कृष्ट खेलाडी घोषित भएकी छिन् । तस्विर ठाकुरप्रसाद आचार्य  

छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्टलाई

विकल्प न्यूज/बेनी भदौ २७ गते । बेनीमा मंगबार सम्पन्न अन्तर माध्यमिक विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । गलेश्वर आदर्श माविलाई शून्य का विरुद्ध दुई गोलले हराउँदै माउण्टले जिल्ला खेलकुद कप २०७५ को उपाधि जितेको हो । प्रतियोगिताको बिजेता र उपबिजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद २० […]

जनप्रतिनिधिलाई कर्मचारीको ५ गोल !

विकल्प न्यूज/बेनी भदौ १५ गते ।   जनप्रतिनिधि र कर्मचारी विच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीहरुले २ का विरुद्ध ५ गोल गरेर कर्मचारी मिलनकेन्द्र विजेता बनेको छ । राष्ट्रिय खेलकुद परिषदको ५५ औं स्थापना दिवसका अवसरमा बेनीको खुल्ला मञ्चमा कर्मचारी मिलन केन्द्र र बेनी नगरपालिकाका जनप्रतिनिधि विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । जिल्ला खेलकुद […]

बेनीमा रोपाई नाच (फोटोफिचर)

विकल्प न्यूज/बेनी भदौ १५ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा शुक्रवार रोपाई नाच देखाइएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज    

म्याग्दी क्याम्पसका विद्यार्थीहरुलाई योग शिक्षा (फोटोसहित)

विकल्प न्यूज/बेनी भदौ ८ गते ।   म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रवार योगशिक्षा प्रदान गरिएको छ । स्वस्थ्य जिवन शैली अपनाउनका लागि विद्यार्थीरुलाई योग शिक्षा प्रशिक्षण कार्यक्रम राखिएको हो ।नविन आनन्द योग केन्द्र नेपाल म्याग्दीका गुरु नविन जुग्जालीले स्नातकतहक व्यवस्थापन संकाय पहिलो वर्ष र मानविकीको चौथो वर्षमा अध्ययनरत गरि करिब ५० जना विद्यार्थीहरुलाई दुइ घण्टा […]

तस्विर आफै बोल्छ…..

विकल्प न्यूज/भदौं भदौ ५ गते । खै बालमैत्री धारा ! धौलागिरि गाउँपालिका १ गुर्जा गाउँमा धारामा पिउने पानी भरर्दै एक बालिका । तस्विर ठाकुरप्रसाद आचार्य

भीरमा झुन्डिएर यात्रा(फोटोफिचर)

घनश्याम खड्का/बेनी भदौं ४ गते ।   अन्नपूर्ण गाउँपालिका २ भुरुङ्ग तातोपानीको नागढुङ्गा छेउ कालीगण्डकी नदीले बेनी–जोमसोम सडक कटान गर्दा यातायात अवरुद्ध भएको छ । पैदलबाटोसमेत नहुँदा यात्रु भीरमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । साताअघिको बाढीले डेब्रिजले कालीगण्डकी नदीको धार परिवर्तन हुँदा बेनी–जोमसोम सडकलाई आधा दर्जन स्थानमा कटान गरेको छ । कालीगण्डकी नदीले अन्नपूर्ण गापा २ तातोपानीको […]

विकट वस्ती विलबाङ पुगेर पहिरो पीडितलाई राहत वितरण (फोटोसहित)

विकल्प न्यूज/बेनी विलबाङ,म्याग्दी भदौं १ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलबाङका पहिरो पीडितहरुलाइ विहिवार राहत वितरण गरिएको छ । बुधवार विहान वस्ती माथिको खरिवोटको पाखोबाट आएको पहिरोले ६ घर पूर्णरुपमा पहिराले पुरेको थियो । पहिरोले घर पुरेपछि पीडितहरु आफन्तको घरमा आश्रय लिएर वसेका छन् ।मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि ३ […]

जोखिमको वस्ती …

विकल्प न्यूज/जलजला साउन २६ गते । साउन १ गते राती आएको अविरल वर्षाका कारण  आएको वाढी र पहिरो ले पर्वतको जलजला ७ र ८ को लस्ती बजारका १८ घरमा क्षति पु¥याएको थियो भने एकजनाको पहिरोमा परि ज्यान गुमेको थियो । बेनी मालढुङ्गा सडकको छेवैमा रहेको लस्ती बजार लस्ती खोला र कालिगण्डकीको कटानका कारण जोखिममा परेको छ […]

बेनीमा नेपाली काँग्रेसको विरोध कार्यक्रम (फोटो)

विकल्प न्यूज/बेनी साउन १५ गते । सरकारका पछिल्ला कदमका विरुद्ध नेपाली काँग्रेसले आज साउन १५ गते देशभरका जिल्लाहरुमा विरोध प्रदर्शन गरेको छ । यस्तै म्याग्दीमा पनि नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजाको नेतृत्वमा सदरमुकाम बेनीमा  काँग्रेस नेता र कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका छन् । बेनीको संगमचोक स्थित पार्टी कार्यालयबाट निस्केको जुलुसले बेनीबजार परिक्रमा गरेर सोही […]