ताजा समाचार:
Search

फोटो

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनता मावि मुनालाई (फोटोफिचर)

गोपाल आचार्य/ताकम शिवाङ २९ पुस । धवलागिरी गाउँपालिकाको आयोजनामा आइतबार शिवाङमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधी धनजनता माविले जितेको छ ।  १० स्वर्ण, ७ रजत र १ कास्य सहित कुल १८ वटा पदक जितेर प्रथम भएको फलीयागाउँको धनजनता माविले रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाणपत्र सहित नगद ४५ […]

उपाधी जितेपछी नारच्याङवासीले मनाए खुसियाली (फोटो)

विकल्प न्यूज/बेनी पुस २७ गते ।  अन्नपूर्ण गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभा मावि नारच्याङले जितेको छ । शुक्रवार सम्पन्न प्रतियोगितामा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।  बिजेता खेलाडी तथा विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रतियोगिताका संयोजक तथा कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, […]

दौडमा पहिलो

विकल्प न्यूज/बेनी पुस २६ गते ।  धौलागिरि गाउँपालिका ७ सिवाङमा आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन १५ सय मिटरको छात्र तर्फको दौडमा हेम मावि सिवाङका श्याम छन्त्याल प्रथम,धनजनता मावि मुनाका भुवन मल्ल दोस्रो र किसानी मावि धारापानीका शिखर थापा तेस्रो भएका छन् ।   छात्रा तर्फ हेम मावि सिवाङकी रिता भण्डारी प्रथम,धनजनता मावि मुनाकी सविना […]

सडक फराकिलो बनाइदै

विकल्प न्यूज/बेनी पुस २५ गते ।  बेनी – जोमसोम सडक खण्ड अन्तरगत अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी स्थित कालीगण्डकी नदी किनारमा वाल निर्माणका लागि डोजरको सहायताले नदीको डाइभर्सन गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य

सडक निर्माण हुँदै

विकल्प न्यूज/बेनी पुस २५ गते ।  सडक निर्माण हुँदै । बेनी – जोमसोम – कोरला सडक अन्तरगत बेनी – जोमसोम सडकको दानाको गुँठेमा सडक स्तरउन्नतीका लागि काम गर्दै मजदुरहरु । केही समय सुस्ताएको सडक निर्माणको कामले फेरी गति लिएको छ । राष्ट्रिय गौरबको यो आयोजनामा कालोपत्रे गर्ने योजनासहित सडक स्तरउन्नतीको काम भइरहेको छ । तस्विर […]

पन्ध्रसय मिटरको दौडमा प्रभा मावि विजेता

विकल्प न्यूज/बेनी पुस २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि सुरु भएको अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन पन्ध्रसय मिटर छात्रा तर्फको दौडमा प्रभा मावि नारच्याङ पहिलो भएको छ ।  किस्मा तिलिजाले पहिलो स्थान,शिख माविकी रेखा पुर्जा दोस्रो र प्रभा माविकै सुस्मीता तिलिजाले तेस्रो स्थान हासिल गरेका […]

अन्नपूर्णमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् ।  प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले प्रतियोगिताले […]

दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको शिलान्यास (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर २८ गते । पश्चिम म्याग्दी स्थित २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेढले मालिका गाउँपालिका ६ दुखुबेसी बलौटेमा निर्माण गर्ने आयोजनाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा,प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापा र लिमिटेढका अध्यक्ष विनोद कुँवरले शुक्रवार शिलान्यास गर्नुभएको हो । […]

देउसी भैलोको रकमले कम्प्युटर र प्रिन्टर किनेर विद्यालयलाई सहयोग

विकल्प न्यूज/बेनी मंसिर १६ गते । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा स्थानीय युवा क्लवले विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । स्थानीय जानकी आधारभूत विद्यालयलाई मंगला युवा क्लवले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सो सहयोग गरेका हो । आईतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले उपलब्ध गराएको एक एक थान कम्प्युटर प्रिन्टर मंगला गाउँपालिका […]

हाइड्रो भिलेज नारच्याङमा पर्यटक बढे

हाइड्रो भिलेज नारच्याङमा पर्यटक बढे ः अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको घलेम्दी खोलाबाट देखिएको अन्नपूर्ण हिमालको दृश्य । हाइड्रोभिलेजको रुपमा चिनारी बनाएको नारच्याङमा पछिल्लो समय निर्माधिन जलविद्युत आयोजनाको अवलोकन गर्न आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् । तस्विर ठाकुरप्रसाद आचार्य

घलेम्दी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर ९ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन साढे पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना निर्माण अन्तीमचरणमा पुगेको छ । आयोजनाले चैत मसान्त भित्र परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ निर्माणलाई तिव्र पारेको छ । आयोजनाको पूर्वाधार निर्माणको करिव ९० प्रतिशत सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनिधी रिजाल(विमल)ले जानकारी […]

निर्माण हुँदै घरखोला जलविद्युत

विकल्प न्यूज/बेनी मंसिर ७ गते । निर्माण हुँदै । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घरमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजना । आयोजनाले यतिखेर सुुरुङ खन्ने कामलाई तिव्रता दिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य

गृहमन्त्री थापाले गरे सुपर डिलक्स बस सेवाको सुभारम्भ

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । म्याग्दी कोरला यातायात प्रालिले हालै मात्र विस्तार गरेको बेनी काठमाण्डौं सुविधा सम्पन्न सुपर डिलक्स बस सेवाको मंगलबार साँझ बेनीको वसपार्कबाट गृहमन्त्री रामवहादुर थापाले सुभारम्भ गर्नुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य 

सहिद परिवार सँग प्रचण्ड र बादल

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । सोमबार म्याग्दी आउनुभएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले मंगल बार मंगला गाउँपालिका २ सिमलचौर स्थित सहिद परिवारलाई भेटघाट गर्नुभएको छ । सहिद नन्द खड्काको धर्मपत्नी गंगाकुमारी खड्का र छोरा पुनम खड्कालाई भेटनुभएको हो । खड्का १० वर्षे जनयुद्धका क्रममा सहिद हुनुभएको थियो । तस्विर […]

रोग निको हुने विश्वासका साथ तातोपानी कुण्डमा सीता दाहाल(फोटो)

विकल्प न्यूज/बेनी कार्तिक २६ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल म्याग्दीको बेनीनगरपालिका ४ स्थित तातोपानी कुण्डमा नुहाउदै । नसारोगी दाहाल तिन दिन सम्म म्याग्दीमै वसेर कुण्डमा नुहाउने कार्यक्रम छ । तस्विर विकल्प न्यूज