फोटो

बाढीपहिरोका कारण दुःख र पीडाले भरिएको धाइरिङको किराखोर बस्ती(भिडियोसहित)

ठाकुरप्रसाद आचार्य\जलजला किराखोर असार ६ गते ।  ‘‘राती ठूलो वर्ष भइरहेको थियो । बाहिर निस्केर हेर्दा पिँडी र घर चर्किसकेको रहेछ । रातको दुई बजेको थियो बच्चा च्यापेर भागेर स्कुलमा पुगें । बारी सबै बगेको छ । म मजदुर हो अव कसरी परिवार पालौं ।’’ साना साना बालबच्चा छन् कहाँ राख्ने के खाने ? यी […]

उत्तरी म्याग्दीमा भारी वर्षाका कारण कालिगण्डकीको बहाव बढ्यो (फोटो/भिडियो)

विकल्प न्यूज\बेनी असार ३ गते । विहिवार साँझबाट कालिगण्डकी नदीमा बहाव बढ्न थालेको छ । विहिवार बर्षा रोकिएपछि नदीमा पानीको सतहमा कमि आएको थियो । तर हिमाली भेगतिर वर्षा कायमै भएकाले साँझबाट नदी बढेको हो । अन्नपूर्ण गाउँपालिकाको हिमाली भेगतिर भारी मात्रामा वर्षा भएकाले नदीको बहाव एक्कासी बढेको प्रहरीले जनाएको छ । तिन दिन यताको […]

बेनीको कालिपुल बसपार्कमा बाढीको वितण्डा हेर्नुहोस (भिडियो \फोटो)

विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीको सदरमुकाम बेनीबजारको कालिपुल स्थित बसपार्क बाढीको चपेटामा परेको छ । अस्पताल चोक भन्दा माथिको पाखोबाट झरेको बाढीले बसपार्कमा क्षति पु¥याएको छ । अस्पताल चोकमा ठूलो बाढी आएको छ । बसपार्कमा पार्कीङ गरेर राखेका सवारीसाधनहरु हिलो माटो,ढुङ्गा र ग्रेगरले पुरिन थालेका छन् । वसपार्क पुरै ग्रेगरले पुरेको छ । […]

कालिगण्डकी उर्लेर आयो (फोटो\भिडियो)

विकल्प न्यूज\बेनी असार १ गते । लगातारको भारी वर्षाका कारण कालिगण्डकी नदीमा पानीको सतह बढेको छ । हेर्नुहोस भिडियो र तस्विर

बेनी अस्पतालमा अक्सिजन सहितको २० शैयाको आइसोलेसन सञ्चालनमा आयो

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आईसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुनथालेपछि अस्पतालको निर्माणधिन भवनमा तयार पारिएको आइसोलेसन कक्षा आइतबार देखि सञ्चालनमा ल्याइएको हो ।  गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले […]

बेनीमा मगर विद्यार्थी संघको विस्तारित भेला सुरु(फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन २७ गते ।  नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला विहिवार बेनीमा सुरु भएको छ । भेलाको उदघाटन हुनुभन्दा पहिला मगर समुदायको कलासंस्कृति,झाँकी र सोरठी नृत्य सहित बजारमा ¥याली निकालिएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुनले भेलाको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । भेलामा संघले […]

आहा ! गुर्जा हिमाल

विकल्प न्यूज/बेनी फागुन १८ गते । मालिका र रघुगंगा गाउँपालिकाको सीमानामा पर्ने धार्मिक स्थल मालिका धुरीबाट देखिएको गुर्जा हिमालको दृश्य । यहाँबाट एकदर्जन भन्दा धेरै हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । तस्विर ठाकुरप्रसाद आचार्य    

विकट वस्तीमा पुग्यो सडक ः बाजागाजा सहित स्थानीयले मनाए खुसियाली (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको विकट वस्तीमा सडक पुगेपछि स्थानीयहरुले बाजागाजा सहित खुसियाली मनाएका छन् । गलेश्वर–पिप्ले,मौवाफाँट – दग्नाम–दर्मिजा – चिमखोला हुँदै कुइनेमंगलेको वस्तीलाई सडक सञ्जाल सँग जोडन ३६ किलोमिटर सडको ट्रयाक खुले सँगै विकट वस्तीहरु सडक सञ्जाल सँग जोडिएका हुन । सोमबार बाजागाजा र नाचगान सहित गाउँपालिकाको वडा नम्बर ४ […]

भलिबलमा बिजेता महिला टिमलाई बेनीमा भब्य सम्मान ( फोटो/भिडियो)

विकल्प न्यूज/बेनी फागुन १२ गते । पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा महिलातर्फ बिजेता बनेको म्याग्दीका खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित सम्मान गरिएको छ । जिल्ला भलिबल संघको आयोजनामा खेलाडीहरुलाई सम्मान गरिएको हो । विरेन्द्रचोकबाट सुरु भएको बाजागाजा सहितको ¥याली बजार परिक्रमा गरेको थियो ।

तस्विरमा हेनुहोस् बिमको बराह ताल

विकल्प न्यूज/बेनी फागुन १० गते ।मालिका गाउँपालिका ७ बिममा रहेको धार्मिक स्थल बराह ताल । तालमा धौलागिरि हिमालको छाया देख्न सकिन्छ ।  तस्विर ठाकुरप्रसाद आचार्य  

प्रतिगमनको विरुद्धमा नेपाली काँग्रेस म्याग्दीको बृहत जनप्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन ३ गते ।  नेपाली काँग्रेस म्याग्दीले बेनीमा बृहत जनप्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्धमा काँग्रेस म्याग्दीले सोमबार बेनीमा बृहत जनप्रदर्शन गरेको हो । गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेस आन्दोलित भएको छ । बेनीको विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड,क्याम्पसचोक,अस्पतालचोक, संगमचोक हुँदै विरेन्द्रचोकमा आएर सभामा परिणत […]

तस्विरमा हेर्नुहोस् दाना सब–स्टेशन

ठाकुरप्रसाद आचार्य/बेनी माघ २९ गते ।  म्याग्दीको दानामा निर्माण गरिएको दाना सब–स्टेशन तयार भएर परिक्षण सफल भएसँगै उत्पादित विद्युत प्रशारणलाइनमा जोडिएका छन् । सब–स्टेशन र प्रशारणलाइन तयार नहुँदा यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर गएको थियो । नेपाल विद्युत प्राधिकरण निर्माण गरेको २२० केभी क्षमताको दाना– खुर्कोट प्रशारण लाइन र सब–स्टेशन एकहप्ता […]

प्रतिगमन विरुद्ध बेनीमा प्रचण्ड–नेपाल समुहको विरोध प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ २५ गते । नेकपा (प्रचण्ड –माधव ) समहुले आइतबार बेनीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा समर्थित भातृसंस्थाका नेता तथा कार्यकताहरुले सदरमुकाम बेनीमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ताहरु बजारमा झरेका छन् । विरेन्द्रचोकबाट सुरु भएको ¥यालीले प्रतिगमन विरुद्ध नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए । […]

राष्ट्रिय सभाका अध्यक्षद्धारा म्याग्दी उद्योग बाणिज्य संघको २७ औं वार्षिक साधारणसभा उद्घाटन

विकल्प /बेनी माघ २३ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले म्याग्दी उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशनको बेनीमा उद्घाटन गर्नुभएको छ । अधिबेशनले निजी क्षेत्रको छाता संगठन संघको आगमी तिन वर्षे कार्याकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्व चयन गर्ने व्यवसायीका विच सहमति जुटेको बताइएको छ […]

बेनीमा हिन्दु राष्ट्रका पक्षमा ¥याली (फोटो)

विकल्प न्यूज/बेनी पुस २७ गते । पुष २७ गते सोमबार राष्ट्रिय एकता दिवसका अवसरमा बेनीमा जनजागरण अभियान म्याग्दीले बृहत मोटरशाइलक तथा हिन्दु राष्ट्रका पक्षमा ¥याली निकालेको छ । बेनीको खुल्ला मञ्चबाट सुरु भएको ¥यालीले बजारका विभिन्न ठाउँमा परिक्रमा गरेर मञ्चमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागिहरुले राजा आउँ देश बचाऔं, हिन्दु राष्ट्र कायम […]