ताजा समाचार:
Search

भिडियो

श्रमदान गर्न उत्साहित मुनावासी (भिडियो सहित)

विकल्प न्यूज/मुना चैत २७ गते । भर्खर विहानी पख हुँदै थियो । हिमालमा मिर्मिरे घाम झुल्कीदै थिए । यहि विचमा कटुवाको आवाज आयो । कटुवालको आवाज सुनेका गाउँलेहरु कान ठाँडा पार्दै घरबाहिर निस्के । कटुवालले घोक मार्फत विद्यालय मर्मतको योजनामा श्रमदान गर्न गाउँलेहरुलाई उपस्थित हुन भन्यो । धौलागिरि गाउँपालिका ३ मुना स्थित धबलागिरि आधारभुत विद्यालयको […]

भट्टीमा दुइचारजना भेलाभएर गठन गरेको तर्दथ समिति अवैध छ ः निव्यसंघ अध्यक्ष जिसी (भिडियो)

विकल्प न्यूज/बेनी मंसिर २५ गते ।  

उदायमान युवा कलाकारहरुले ल्याए गीति एल्बम “बैंस” (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर २२ गते । बेनीका युवा कलाकारहरुले फेरी नयाँ गीति एल्बम “बैंस”सार्वजनिक गरेका छन् । गीतमा अमित विश्वकर्मा र निर्मला गर्बुजाको स्वर रहेको छ । लय अमित विश्वकर्माको छ । भने शब्द नकुल ढकालको छ । यसलाई एरेन्ज बीबी अनुरागीले गर्नुभयको हो । एकिन्द्र सारा शंकरको निर्देशन, करण चैसिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको […]

म्याग्दीको प्रचारका लागि गीत र म्युजिक भिडियो

विकल्प न्यूज/बेनी असोज ३० गते । म्याग्दीको धार्मीक, पर्यटन, कला र संस्कृतिलाई समेटेर गीत र म्युजिक भिडियो बनाइएको छ । लोक दोहोरीगीत म्याग्दीको बयानको म्युिजक भिडियो सार्वजनिक भएको छ । धौलागिरी गाउँपालिका ७ ताकम घर भई हाल अमेरीका बस्दै आउनुभएका तेजेन्द्र केसी (राहुल)ले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउने उद्देश्यले म्युजिक भिडियो बनाउनुभयो । […]

बेगगाउँको चिनारी सालैजो बजारमा … (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौ २७ गते । हरितालिका तीजको अवसर पारेर रघुंगा गाउँपालिका १ बेगखोलाको चिनारी सालैजो भाकाको गीत सार्वजनिक भएको छ ।  बेगखोला रमाइलो दोहोरी साँझले म्यूजिक भिडियोलाई  युटुब मार्फत बजारमा ल्याएको हो । भिडियोमा गगन पुन र खिमा गर्बुजाले स्वर दिनुभएको छ भने शब्द सुशिल तिलिजाको रहेको छ । भिडियो छायङ्कन कमल पुनले गर्नुभएको […]

गलेश्वरधाम दर्शन बोलको भजन गीत विमोचन

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, साउन २१ ।  म्याग्दीका लोकगायक रवि कार्कीले हालै बजारमा ल्याएको गलेश्वरधाम दर्शन बोलको गीत सोमबार विमोचन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित गीत निर्माण गरिएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन गरिएको गलेश्वर शिवालय क्षेत्र […]

अनिल गौतमको आयो काँचै छ भोगटे (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ २५ गते । युवा कलाकार अनिल गौतमको काँचै छ भोगटे गीति एल्बम बजारमा आएको छ ।

म्याग्दी भ्रमण वर्षको शुभारम्भ (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख ३० गते । आज बैशाख ३० गते देखि म्याग्दी भ्रमण वर्ष २०७५को औपचारिक रुपमा उद्घाटन गरिएको छ । नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री रबिन्द्र अधिकारीले भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा २०७५ लाई म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको हो । […]

चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख ६ गते । रघुगंगा गाउँपालिका १ बेगखोलाका युवा महेन्द्र गर्बुजाले गाउँमा चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी गर्नुभएको छ । १२ वर्ष वैदेशिक रोजगारीमा साउदी अरब विताउनुभएका  गर्बुजा केही वर्ष पहिला गाउँ फर्किनुभएको हो । उहाँले गाउँमा अर्गानिक खेती पनि सुरु गर्नुभएको छ । उहाँले माछा र कुखुरा पालन पनि गर्नुभएको छ ।  हालैमात्र […]

लौ आयो सुपरहिट लोकदोहोरी भेट हुँदा ठिक्क (भिडियो)

बेनीमा नवराजले कविता वाचन गर्न थालेपछि ….. (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ माघ । बेनीमा बिहीबार कबिता कन्र्सट भएको छ । म्याग्दी बहुमुखी क्याम्पस र प्याब्सन म्याग्दीको आयोजनामा छुट्टा छुट्टै स्थानमा कबिहरुले कबिता बाचन गर्नुभएको हो । क्याम्पस परिसरमा बिहान र दिउँसो प्याव्सनको आयोजनामा म्याग्दी सिनेमा घरमा कबिता बाचन भएको थियो । कबि नवराज पराजुली, सुदेश सत्याल र अख्यानकार गनेश पौडेलको प्रस्तुती […]

प्रमोद खरेलको बेनीमा हङ्गमा भयो…. (भिडियो)

विकल्प न्यूज/बेनी माघ ४ गते । बेनीमा जारी छैठौं म्याग्दी महोत्सव संगितमय भएको छ । चर्चित राष्ट्रिय कलाकार प्रमोद खरेलका साथ म्याग्देली युवायुवतीहरु खुवै सँग नाचे । प्रमोद खरलेलको प्रस्तुतीले खुल्ला मञ्चमा खचाखच भरिएका पुरै दर्शकहरुले डान्समा रमाएका थिए ।

म्याग्दी महोत्सवमा प्रिती आलेको धमका प्रस्तुती हेर्नुहोस (भिडियो)

म्याग्दी महोत्सवमा प्रिती आलेको धमका प्रस्तुती हेर्नुहोस (भिडियो) विकल्प न्यूज/बेनी

भिडियोमा हेर्नुहोस नमुना कृषक रुद्रवहादुरको तरकारी खेती

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस १४ गते । बेनी नगरपालिका १ आनन्दबगरका रुद्र वहादुर थापा म्याग्दीका नमुना कृषक हुनुहुन्छ । उहाँले पाँच रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्नुभएको छ । ६ वर्ष साउदी अरवमा कडा परिश्रम गर्दा पनि सोचे जस्तो आम्दानी गर्न नसकेपछि उहाँ गाउँ फिरेर कृषि पेशामा संलग्न हुनुहुन्छ । भिडियोमा हेर्नुहोस नमुना कृषक रुद्रवहादुरको […]

कालो कपाल लिएर आए गायक सुरज श्रेष्ठ(भिडियो सहित)

विकल्प न्यूज/बेनी कात्तिक ३० गते । काठमाडौं– लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल‘’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । २०६१ सालदेखि नै संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको कालो कपाल‘गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ । गीतकार विपिन मर्मका शब्द […]