भिडियो

पार्टी विभाजनमा लाग्नेहरु पटमुर्ख हुन ः एमाले नेता गुरुङ(भिडियो)

विकल्प न्यूज/बेनी भदौं २५ गते । नेकपा एमाले म्याग्दीले बेनीमा आयोजना गरेको कार्यकर्ता भेलामा एमाले सचिव तथा गण्डकी प्रदेशका पूर्व मूख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पार्टी विभाजनतिर लाग्नेहरु पटमुर्ख भएको आरोप लगाउनुभएको छ । शुक्रबार बेनीमा आयोजित कार्यक्रममा नेता गुरुङले पार्टी भित्र अन्तरसंघर्ष गर्न नसकेर भाग्नेहरुको भविष्य नभएको बताउनुभयो । कार्यक्रममा नेता किरण गुरुङ,बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा […]

कालिपुल पहिरो पीडितको अनुभव ः मस्त निद्रामा पानीको छालले खाट नै उचाल्यो, भागेर ज्यान बच्यो (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं १४ गते । आइतबार राती मल्लाजको भीरबाट पहिरो खस्दा कालिपुल बजारमा क्षति पु¥याएको छ । पानी छाल आएर कालिपुलका १० घरमा क्षति पु¥याएको छ । घर पछाडीका अस्थायी टहरा भत्किएका छन् । पानीको छालले स्थानीय एक होटलमा बास बसेका जुम्ला सिंजा गाउँपालिकाका ५ जना व्यवसायीको जडीबुटी,कस्मेटिक सामान,पैसा र लत्ताकपडा बगाएको विरबहादुर रावतले […]

ज्यामरुककोट मन्दिर जाने पदमार्ग निर्माण (भिडियोसहित)

विकल्प न्यूज/बेनी असार २५ गते ।   बेनी नगरपालिका २ भकुण्डे स्थ्ति ज्यामरुककोट जाने पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिकाको १० लाख रुपियाँमा पदमार्ग निर्माण गरिएको हो । ज्यामरुककोटलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माणमा वडा कार्यालय जुटेको वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।   चालु आर्थिक वर्षमा कन्थराथान देखि एकसय ८० मिटर पदमार्ग […]

बाढीपहिरोका कारण दुःख र पीडाले भरिएको धाइरिङको किराखोर बस्ती(भिडियोसहित)

ठाकुरप्रसाद आचार्य\जलजला किराखोर असार ६ गते ।  ‘‘राती ठूलो वर्ष भइरहेको थियो । बाहिर निस्केर हेर्दा पिँडी र घर चर्किसकेको रहेछ । रातको दुई बजेको थियो बच्चा च्यापेर भागेर स्कुलमा पुगें । बारी सबै बगेको छ । म मजदुर हो अव कसरी परिवार पालौं ।’’ साना साना बालबच्चा छन् कहाँ राख्ने के खाने ? यी […]

उत्तरी म्याग्दीमा भारी वर्षाका कारण कालिगण्डकीको बहाव बढ्यो (फोटो/भिडियो)

विकल्प न्यूज\बेनी असार ३ गते । विहिवार साँझबाट कालिगण्डकी नदीमा बहाव बढ्न थालेको छ । विहिवार बर्षा रोकिएपछि नदीमा पानीको सतहमा कमि आएको थियो । तर हिमाली भेगतिर वर्षा कायमै भएकाले साँझबाट नदी बढेको हो । अन्नपूर्ण गाउँपालिकाको हिमाली भेगतिर भारी मात्रामा वर्षा भएकाले नदीको बहाव एक्कासी बढेको प्रहरीले जनाएको छ । तिन दिन यताको […]

कालिगण्डकी उर्लेर आयो (फोटो\भिडियो)

विकल्प न्यूज\बेनी असार १ गते । लगातारको भारी वर्षाका कारण कालिगण्डकी नदीमा पानीको सतह बढेको छ । हेर्नुहोस भिडियो र तस्विर

संक्रमितको ज्यान बचाउन बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु यसरी खटेका छन् (भिडियो)

विकल्प न्यूज\बेनी जेठ ७ गते । म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको उपचारमा अस्पतालका स्वास्थ्यकर्मीहरु अहोरात्र सेवामा खटेका छन् । म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको उपचारमा अस्पतालका स्वास्थ्यकर्मीहरु अहोरात्र सेवामा खटेका छन् । अस्पतालका प्रमुख डा.जितेन्द्र कुँबरको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोली संक्रमितको उपचारमा जुटेका छन् ।  भिडियो

बेनी अस्पतालमा संक्रमितको चाप बढ्यो ः अक्सिजन र बेडको अभाव हुन थाल्यो

विकल्प न्यूज/बेनी जेठ २ गते ।   सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमित विरामीको चाप बढ्न थालेको छ । स्वासप्रस्वासमा समस्या भएर अस्पताल आउनेको संख्या सोमबार बढेको छ । नियमित १८ देखि २० जना सम्म संक्रमितको उपचार गरिरहेको अस्पतालमा सोमबार भने ३२ जना विरामी उपचाररत छन् । सोमबार ग्रामिण भेगबाट धेरैको संख्यामा विरामीहरु अस्पतालमा आएका […]

बेनी अस्पतालमा अक्सिजन सहितको २० शैयाको आइसोलेसन सञ्चालनमा आयो

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आईसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुनथालेपछि अस्पतालको निर्माणधिन भवनमा तयार पारिएको आइसोलेसन कक्षा आइतबार देखि सञ्चालनमा ल्याइएको हो ।  गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले […]

बेनी अस्पतालमा पुग्दा ……

ठाकुरप्रसाद आचार्य /बेनी जेठ १ गते ।   म पछिल्ला एकहप्ता यता दिनमा दुईपटक अस्पताल पुग्छु । कोरोनाको जोखिम बढेसँगै जिल्लामा निषेधाज्ञा जारी छ । वाहिर निस्किन पाइदैन । म एक सञ्चारकर्मी भएकाले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैले कोठामा बस्न मनै लाग्दैन । अस्पतालमा आज कस्ता विरामीहरु आए,उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ र जिल्लामा […]

कोरोना संक्रमणको चेनब्रेक गर्न थप दश दिन पूर्ण लकडाउन ः प्रजिअ अधिकारी (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख ३० गते ।  कोरोना संक्रमणको चेनबे्रक गर्न म्याग्दीमा थप दश दिन पूर्ण लकडाउन गरिने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमण उच्च भएको भन्दै विहिवार बसेको डिसिसिएमसीको वैठकले जिल्लाभरी पूर्ण लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताउनुभयो । वैठकले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा भएका कामकारवाहीहरुको […]

कोरोना रोकथाम र व्यवस्थापनमा जुट्यो बेनी ः भिडियो

विकल्प न्यूज/बेनी बैशाख २७ गते । बेनी नगरपालिका कोरोना रोकथाम,नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी रुपमा जुटेको छ । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएपछि रोकथाम र व्यवस्थापनमा नगरपालिका जुटेको हो । बेनी नगरले अक्सिजन सहितको २० बेड क्षमताको बेनी अस्पतालमा कोभिड अस्पताल,२० बेडको क्वारेन्टाइन निर्माण गर्न लागेको छ । यसका साथै समुदाय स्तरमा पुगेको पिसिआर परिक्षणका लागि स्वाव […]

नेतृत्वको ढुलमुले चरित्रका कारण कांग्रेसले अवसर गुमायो ः नेता पौडेल (भिडियो)

विकल्प न्यूज/बेनी चैत १ गते । नेपाली कांग्रेस म्याग्दीले बेनीमा राखेको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको ढुलमुले चरित्रका कारण कांग्रेसले अवसर गुमाएको बताउनुभएको छ । कांग्रेस म्याग्दीका पूर्व सभापति स्व भुपेन्द्र बहादुर खड्काको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा नेता पौडेलबाट व्यक्त विचारहरु ः

तस्विर र भिडियोमा हेर्नुहोस् नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय भेला

विकल्प न्यूज\बेनी फागुन २७ गते । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा सुरु भएको छ । भेलाको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवीले गर्नुभयो । भेलाको उदघाटन हुनुभन्दा अघि बेनीमा मगर समुदायको कालासंस्कृति,झाँकी,भेषभूषा,सोरठी नृत्य सहित ¥याली निकालेका थिए । भेला भोली शुक्रबार सम्म सञ्चालन हुने छ । भेलामा देशभरबाट दुईसय प्रतिनिधिहरु […]

भलिबलमा बिजेता महिला टिमलाई बेनीमा भब्य सम्मान ( फोटो/भिडियो)

विकल्प न्यूज/बेनी फागुन १२ गते । पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा महिलातर्फ बिजेता बनेको म्याग्दीका खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित सम्मान गरिएको छ । जिल्ला भलिबल संघको आयोजनामा खेलाडीहरुलाई सम्मान गरिएको हो । विरेन्द्रचोकबाट सुरु भएको बाजागाजा सहितको ¥याली बजार परिक्रमा गरेको थियो ।