ताजा समाचार:
Search

मनोरञ्जन

प्रेम सञ्जाल बढाउने सुवेदीको गीत सार्वजनिक

गोपाल जिसी /पर्वत पर्वत, २०, भदौ । एल्बममा सजाइएको शब्द र लय मार्फत युवायुवतीलाई प्रेम सञ्जालमा फसाउने एउटा लोकगीत बजारमा आएको छ । चर्चित कलाकार अमिर सुवेदीको शव्द लय तथा स्वरमा सजिएको ‘तिम्रै चिन्ता भो, रोएरै वित्या छन् रात र दिन त भो’ लोकगितको म्युजिक भिडियो सार्वजनिक भएको हो । अवसर डिजिटल प्रा.लि.ले बजारमा ल्याएको […]

थाली नाचको म्युजिक भिडियो सार्वजनिक

नवराज तामाङ । बिहानी डिजिटल प्रालिको प्रस्तुतिमा दिलकुमारी राजाली गर्वुजाको “थाली नाच” गीतको म्युजिक भिडियो युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।कला संस्कृतिको धनी देशमा विभिन्न मौलिक पररम्पराहरु रहेको हाम्रो देशमा जातजाति धर्मको आ–आफ्नै परम्परा र संस्कृतिहरु छन् । यस्तै मध्येका थाली नाच पनि एक हो। बिशेष गरी म्याग्दी र आसपासका जिल्लाहरुमा ‘थाली नाँच’ नाच्ने प्रचलन […]

मुस्ताङमा फालो पर्व सकियो

सन्तोष गौतम/विकल्प न्यूज कोवाङ(मुस्ताङ¬) १६ भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) बिहीबार सकिएको छ । थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । मंगलबार देखि फालो […]

म्याग्दीको लोकप्रिय थाली नाच (भिडियो)

क्रियटिभ मिडीयाद्धारा निर्मीत दुई गीतको म्युजीक भिडीयो सार्वजनिक

विकल्प न्यूज/बेनी भदौ ९ गते । बेनीमा रहेको क्रियटिभ मिडीयाले निर्माण गरेको दुई वटा गीतको म्युजीक भिडीयो शुक्रबार सार्वजनिक गरिएको छ । अनील बानियाँले शब्द रचना गर्नुभएको फेसबुक खोलेर….. र एैनासरी…… बोलको म्युजीक भिडीयो सार्वजनीक गरिएको हो । क्रियटिभ मिडीयाका सञ्चालक भुपेन बानियाले निर्देशन, छायांकन र सम्पादन गरेको भिडीयोको गितमा दिपक शर्माको संगित रहेको छ […]

लोक दोहोरी प्रतिष्ठानको साधारणसभा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा प्रतिष्ठानले कलाकार तथा सर्जक तोपबहादुर कार्कीलाई सम्मान गरेको छ । प्रतिष्ठानका ४ नम्बर प्रदेश संयोजक तारापती पौडेलले नगद तिन हजार रुपैया सहित सम्मान गर्नुभएको हो । लोक संगितको […]

बिमला श्रेष्ठको “के आयो जमाना”(भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन १७ गते । मंगला गाउँपालिका २ डडुवाकी बिमला श्रेष्ठको तिज गीत “के आयो जमाना” को म्युजीक भिडीयो सार्वजनिक भएको छ । बि स्टार म्युजीक कम्पनीले युट्युव मार्फत सार्वजनिक गरेको गित मार्फत कलाकार श्रेष्ठले आधुनिकताको नाममा छोटा कपडा लगाउनेलाई ब्यङ्ग्य गरेकी छिन् । शब्द संकलन समेत रहेका कमल सुसान्त केसी र श्रेष्ठको स्वर […]

गीति एल्बमलाई सहयोग जुटाउन सांस्कृतिक कार्यक्रम

विकल्प न्यूज/बेनी साउन ११ गते । गीति एल्बम निकाल्न सहयोग पु¥याउने उद्देश्यले बेनीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । शारिरिक रुपमा अपाङग कृष्ण क्षेत्रीको गीति एल्बमलाई सहयोग संकलन गर्ने उद्देश्यले सांस्कृति कार्यक्रम गर्न लागिएको हो । क्षेत्रीको आर्थिक अवस्था कमजोर भएकाले गीति एल्बम निकाल्न समस्या परेपछि कार्यक्रम गरेर आर्थिक सहयोग जुटाउनु परेको हो । […]

गायिका ईन्दुको “सबै गुमाएर बरु” सार्वजनिक

विकल्प न्यूज/बेनी साउन ४ गते । गायिका ईन्दु वानियाँको सुमधुर आवाजमा रहेको सबै गुमाएर बरु बोलको अडियो सार्वजनिक भएको छ । रेखा कौशल रेग्मीको शब्द रचनामा रहेको गीतमा इन्द्र जीसीको संगित संयोजन रहको छ ।

लेट मी डान्सीङ अवार्डको उपाधी दगामीले जितीन

विकल्प न्यूज/बेनी जेष्ठ १९ गते । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनकी बिष्णु दगामी मगर राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा बिजयी भएकी छिन् । त्रिकेल एण्ड मिटीङ पोन्टले आयोजना गरेको दोस्रो लेटमी डान्सीङ अवार्डको बिहीबार भएको फाईनलमा दगामीले उपाधी जितेकी हुन् । १८ वर्षिया दगामीले नृत्य प्रतियोगिताको उपाधीका साथै नगद तिन लाख रुपैयाँ पुरस्कार समेत प्राप्त गरेकी […]

म्याग्दीकी बिष्णु दगामी नृत्य प्रतियोगिताको फाईनलमा प्र्रवेश

विकल्प न्यूज/बेनी जेठ ९ गते । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनकी बिष्णु दगामी मगर राष्ट्रिय स्तरको नृत्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा पुगेकी छिन् । १८ वर्षिय दगामी त्रिकेल एण्ड मिटीङ पोईन्टले आयोजना गरेको दोस्रो संस्करणको लेटमी नृत्य प्रतियोगिताको अन्तिम ८ जना प्रतिस्पर्धीमा छनौटमा परेकी हुन् । हाल काठमाडौमा बस्दै आएकी बास्केटबलको राष्ट्रिय खेलाडी समेत रहेकी दगामीलाई […]

काठमाण्डौमा खड्ग गर्बुजाको एकल लोक गायन कार्यक्रम सुरु (लाइभ)

बेनीको सांस्कृतिक महोत्सवमा शंकर विसी र पार्वती राईको धमाका डान्स (फोटो)

विकल्प न्यूज/बेनी चैत १६ गते । बेनीमा जारी प्रथम धौलागिरि सांस्कृतिक महोत्सवमा चर्चित डान्सर शंकर बिसी र पार्वती राइले विहिवार साँझ धमका डान्स प्रस्तुती गरेका छन् । दर्शकले खचाखच भरिएको खुल्ला मञ्चमा उनीहरुको डान्स सँगै युवायुवतीहरु कम्मर मर्काइ मर्काइ नाचेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य

जव राष्ट्रिय कलाकार चन्द्रा कार्की मञ्चमा आएपछि…..

विकल्प न्यूज/बेनी चैत १६ गते । बेनीको खुल्ला मञ्चमा जारी प्रथम धौलागिरि सांस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकार चन्द्रा कार्कीले धमका प्रस्तुती गरेकी छिन् । उनको प्रस्तुती सँगै युवायुवतीहरु छमछमी नाचे । खुल्ला मञ्च भरिएका दर्शकहरु जव चन्द्रा कार्कीले मञ्चबाट प्रस्तुती गर्न थालिन यता युवा युवतीहरु कम्मर मर्काइ मर्काइ नाचेर उनलाई साथ दिन थाले ।   दर्शकहरुको […]

एकल गायन प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ चैत । बेनीमा सञ्चालित प्रथम धौलागिरी सांस्कृतीक महोत्सव २०७३ अन्तरगत शुक्रबार दोस्रो दिनदेखि एकल गायन प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरी अञ्चल समितिले आयोजना गरेको प्रतियोगितामा १९ जनाको सहभागिता रहेकोमा शुक्रबार १४ जनाले पहिलो चरणको गित प्रस्तुत गरेका छन् ।बागलुङ, पर्वत र म्याग्दीका लोक […]