ताजा समाचार:
Search

मनोरञ्जन

लोप्रे गाउँको म्युजिक भिडियो

 विकल्प न्यूज/बेनी कार्तिक ७ गते ।पर्वतको जलजला गाउँपालिका ५ स्थित लोप्रे गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको भ्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । लोप्रे गाउँको प्राकृतिक सौन्दर्य, संस्कार, संस्कृति, धर्म तथा परम्परालाई समावेश गरेर छोरी छोरीको मनोभावनामा आधारीत रहेर न्यू सृष्टि युवा क्लवले निर्माण गरेको म्युजिक भिडियोलाई हाईलाईट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको […]

म्याग्दीको प्रचारका लागि गीत र म्युजिक भिडियो

विकल्प न्यूज/बेनी असोज ३० गते । म्याग्दीको धार्मीक, पर्यटन, कला र संस्कृतिलाई समेटेर गीत र म्युजिक भिडियो बनाइएको छ । लोक दोहोरीगीत म्याग्दीको बयानको म्युिजक भिडियो सार्वजनिक भएको छ । धौलागिरी गाउँपालिका ७ ताकम घर भई हाल अमेरीका बस्दै आउनुभएका तेजेन्द्र केसी (राहुल)ले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउने उद्देश्यले म्युजिक भिडियो बनाउनुभयो । […]

‘अलि अलि तिम्रो मायाँ’ बजारमा

विकल्प न्यूज/बेनी म्याग्दी, असोज ११ । नेपाल आइडलका दोस्रो रनरअफ प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । दासको स्वर रहेको ‘अलि अलि तिम्रो माया’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । यूवापुस्तामा लोकप्रिय रहेका दासले मायाँप्रेम संग सम्बन्धित गीतमा मनोज सुनुवारको शब्द तथा सँगीतमा संजिव बराईलीले गरेका छन् । ब्यवसायीक रुपमै म्यूजिक भिडियोमा अभियन […]

लोप्रेलाई चिनाउन म्यूजिक भिडियो

विकल्प न्यूज/बेनी असोज १० गते । ‘म त यही ठाउँमा जन्मीएकी छोरी म त यही गाउँमा हुर्किएकी चेली’ भन्ने बोलको गीत मार्फत पर्यटकीय संभावना भएको उत्तरी पर्वतको जलजला गाउँपालिकाको ५ नम्बर वडामा पर्ने लोप्रे गाउँलाई चिनाउन म्यूजिक भिडियो बनाउन थालिएको छ । स्थानीय न्यू सृष्टी युवाक्लबले म्यूजिक भिडियो बनाउन लागेको हो । देवेन्द्र पुनले शब्द […]

‘मरेका छन् महिलाहरु बलात्कारी पापीले, अन्धकारलाई त्याग्नुपर्छ अब हामीले’

प्रताप बानियाँ /बेनी भदौ २७ गते । म्याग्दीका महिलाहरुले तीज गीतबाटै महिला हिंसा विरुद्धको आवाज उठाएका छन् । उनीहरुले तीजको गीतमार्फत देशमा बढ्दै गैरहेको महिला हिंसा, बलात्कार, अन्याय, अत्याचार, थिचोमिचो, दाइजो, घरेलु तथा लैङ्गिक हिंसाको विरुद्ध बोलेका हुन् । (तीजको दरखाने दिन) मङ्गलबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित खुल्ला तीजगीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रममा सहभागिता […]

बेगगाउँको चिनारी सालैजो बजारमा … (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौ २७ गते । हरितालिका तीजको अवसर पारेर रघुंगा गाउँपालिका १ बेगखोलाको चिनारी सालैजो भाकाको गीत सार्वजनिक भएको छ ।  बेगखोला रमाइलो दोहोरी साँझले म्यूजिक भिडियोलाई  युटुब मार्फत बजारमा ल्याएको हो । भिडियोमा गगन पुन र खिमा गर्बुजाले स्वर दिनुभएको छ भने शब्द सुशिल तिलिजाको रहेको छ । भिडियो छायङ्कन कमल पुनले गर्नुभएको […]

म्याग्दीकी गायिका इन्दु सर्वोत्कृष्ट नवगायिका अवार्ड द्वारा सम्मानित

विकल्प न्यूज/बेनी भदौ १८ गते । म्याग्दीकी गायिका इन्दु बानियाँ शाही सर्बोत्कृष्ट नबगायिका अवार्डद्धारा सम्मानित हुनुभएको छ । क्यापिटल इभेण्टद्धारा आयोजित विशेष समारोहकाबीच गायिका इन्दुलाई यो अवार्ड प्रदान गरिएको छ । विएफ डियर हिल नेशनल क्यापिटल अवार्ड २०१८ अन्र्तगत मनोनित भएको गाई चराउने पाखैमा पहिलो प्रेम बोलको गीतबाट सुगम सङ्गीत तर्फ सर्बोत्कृष्ट नबगायिको अवार्ड इन्दुलाई […]

पर्यटन प्रवर्द्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम

धिरन खत्री/विकल्प न्यूज म्याग्दी, १७ भदौँ । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह सहभागिता रहेको तिज […]

दोहोरीगीत प्रतिष्ठानको साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी भदौ ९ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा भदौ ९ गते सनिबार म्याग्दी रमाइलो दोहोरि साँझको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाले गरेको कार्यको वार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । संस्थाका सह कोषाध्यक्ष […]

“दग्नाम गाउँको चिनारी” (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं ५ गते । रघुगंगा गाउँपालिका ४ दग्नामाको परिचय झल्काउने म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका गीता पाइजाको आवाज रहेको म्यूजिक भिडियोको निर्देशन पुष्कार बिवेक थापाले गर्नुभएको छ । खिम गर्बुजा र नमुना गर्बुजाको उत्कृष्ट शब्द, गायिका पाइजा र गायक गगन पुनको सुमधुर आवाज,आँसु लामाको लय,रहेको म्यूजिक भिडियो लाई युवा निर्देशक […]

म्युजिक भिडियोमा रवीनाको छलाङ

विकल्प न्यूज/बेनी साउन २८ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीकी रवीना भण्डारी म्युजिक भिडियो अभिनयमा व्यस्त हुन थालेकी छिन् । एक वर्षअघि राजधानी काठमाडौ छिरेकी भण्डारीले यस अवधिमा करिब ७० वटा गीतको म्युजिक भिडियोमा अभिनय गरेको बताईन् । आधुनिक, लोक, तिज, पप गीतमा अभिनय गरेकी भण्डारी आफ्नो कला र ईच्छाशक्तिका कारण अभिनय क्षेत्रमा अघि […]

सम छन्त्यालको साँगेतिक पहिलो कोसेली ‘आकाश यहि हो..’

विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्देली चेली सम छन्त्यालको पहिलो साँगेतिक कोसेली ‘आकाश यहि हो..’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक उक्त गीतमा छन्त्यालसँगै शशी लामाले पनि पहिलो पटक स्वर दिएका छन् । बुढासुब्बा डिजिटल प्रालि मार्फत सार्वजनिक गीतको म्युजिक भिडियो छोटो अवधीमै लोकप्रिय बन्न पुगेको छ । अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएकी […]

मोडलिङमा चम्कीदै सिमान्ता बानियाँ

विकल्प न्यूज /बेनी साउन २४ गते ।     मोडलिङ क्षेत्रमा भर्खर प्रवेश गरेकी छिन् सिमान्ता बानियाँ । प्लस टु मा अध्ययनरत १८ वर्षीय सिमान्ता बानियाँको यहि क्षेत्रमा भविष्य निर्माण गर्ने अठोट छ । उनमा सानै उमेरदेखि अभिनय गर्ने रुचि थियो ।एकवर्ष अघि मोडलिङ क्षेत्रमा पाइला टेकेकी बेनी नगरपालिका ५ पुलाचौर स्थायी घर भएकी बानियाँको भविष्यमा […]

बरंजाका थापाको सुनको सिक्री (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ साउन । मंगला गाउँपालिका ३ खर्कका नवगायक कृष थापाको तिज गीत सुनको सिक्री सार्वजनिक भएको छ । थापा र गायीका लक्ष्मी परियारको स्वर रहेको गीतको म्युजीक भिडीयो क्रियटिभ मिडीया मार्फत सार्वजनिक भएको हो । बलबहादुर परियारको शब्द तथा लय रहेको गीतको म्युजीक भिडीयोमा कलाकार धु्रब जिसी र सिमान्ता बानियाँको अभिनय […]

लौ “आयो ३३ किलो सुन” (भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन १६ गते । म्याग्दीका युवा  चर्चित लोक तथा दोहोरी गायक तथा मोडेल सज्जन बोहोरा र लोक दोहोरी गायिका बिमला श्रीसले यस्पालिको तीज मा ३३ किलो सुन तीज गीत बजारमा ल्याउनुभएको छ  । बिगत केहि वर्ष अगाडि  देखी संगित क्षेत्रमा आफुलाइ गायक तथा मोडेलको रुपमा परिचित बनाउँदै आउनुभएका  गायक सज्जन बोहोरा र गायिका […]