प्रवास

म्याग्दी जलजला परिवारमा फेरि भण्डारी

गोपाल छन्त्याल /सिड्नी जेठ १९ गते । म्याग्दी जलजला परिवार अष्टे«लियाको अध्यक्षमा फेरि दीपक भण्डारी निर्वाचित भएका छन् । आइतबार सम्पन्न संस्थाको चौथो अधिवेशनबाट दोश्रो कार्यकाल सन् २०१९–२१ क लागि भण्डारी सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँकार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दीपेन्द्र भण्डारी, सचिबमा माधव सुवेदी, […]

“गरिव,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोगार्थ” नागोयामा मोना साँझ हुने

विकल्प न्युज म्याग्दी बैशाख ५ गते । जापानको नागोयामा मोना साँझ हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )जापान नागोया क्षेत्रिय कार्य समितिको आयोजनामा सो कार्यक्रम हुने भएको हो । जिल्लामा रहेका गरिव विपन्न ,र जेहेन्दार बालबालिकाको सहयोगार्थ सो कार्यक्रमको आयोजना गर्न लागिएको मोना नागोया क्षेत्रिय कार्य समितिका महासचिव कमल पौडेलले जानकारी दिनुभयो […]

विदेश गएका नेपाली कामदारको गुनासो सुन्न कल सेन्टर ,मन्त्रीले सिधै गुनासो सुन्ने

विकल्प न्युज काठमाडौं  चैत्र १९ गते । विदेश गएका नेपाली कामदारले भोग्दै आएका गुनासो र समस्या सिधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष राख्न सिंहदरबारमा कल सेन्टर सेवा सुरु गरिएको छ । कल सेन्टरमार्फत पीडितले राखेको गुनासो तत्काल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले थाहा पाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । कल सेन्टरमा […]

जापानमा ज्यान गुमाएकी प्रमिलाकी छोरीलाई मोना नागोयाद्धारा ८९ हजार रुपैयाँ सहयोग

विकल्प न्युज  बेनी चैत्र १३ गते । स्वर्गिय प्रमिला दर्जिकी छोरिलाई मोना जापान क्षेत्रिय कार्यसमिति नागोयाले आर्थिक सहयोग गरेको छ ।म्याग्दीको रघुगंगा गाउँपालिका– ३ पिप्ले घरभई रोजगारीको शिलशिलामा जापानमा ब्रेन ट्युमरका कारण ज्यान गुमाउनु भएकी प्रमिला दर्जिकी छोरि प्रसिद्धीको पालन पोषण र शिक्षा दिक्षाका लागि मोना जापान क्षेत्रिय नागोया कार्यसमितिले ८९ हजार रुपैयाँ आर्थिक सहयोग […]

मोना स्पेनद्धारा महिला तथा बालबालिकाको सहयोगका लागि साढे चार लाख सहयोग

विकल्प न्युुज बेनी चैत्र ८ गते । म्याग्दी प्रवासी नेपाली संघ स्पेनले महिला तथा बालबालिको सहयोगका लागि साढे चार लाख बढी आर्थिक सहयोग गरेको छ । मोना स्पेनका पुर्व अध्यक्ष एवम् आर्थिक संयोजक सन्त बहादुर क्षेत्रिको पहलमा स्पेनमा संकलित ४ लाख ३६ हजार रुपैयाँ एक कार्यक्रमका विच शुक्रबार बेनीमा प्रमुख अतिथि मोना आइइसीका संरक्षक सुवास […]

जापानमा संयुक्त लगानी सम्मेलन,ठाडोखोला जलविद्युतमा १० करोडको प्रतिबद्धता

विकल्प न्यूज/जापान चैत ६ गते ।  जापानमा रहेका नेपालीहरुले म्याग्दीमा निर्माण हुन लागेको ठाडोखोला जलविद्युत आयोजनामा संयुक्त लगानीका बारेमा छलफल तथा अन्तरक्रिया गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ र एनआरएन जापानको अगुवाईमा छलफल तथा अन्तरक्रिया गरिएको हो । एनआरएनएका अध्यक्ष भबन भट्टको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम मा ठाडो खोला जलविद्युत परियोजनाको बिषयमा आफ्ना कुरा […]

राजु पुनद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

साधन राम्जाली /विकल्प न्युज बेनी चैत्र ६ गते । लामो समयदेखी जिल्लामा परोपकारी संस्थाको रुपमा गरिब र विपन्न परिवारको उपचारमा सघाउँदै आइरहेको ओमकुमारी शान्ति कोषलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विक्रम संवत २०७१ सालमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्ती कोषको अक्षकोष स्थापनार्थ म्याग्दी अन्नपुर्ण –८ नागि निवासी हाल हङकङमा बस्दै […]

गरिब र विपन्नको उपचारमा सहयोग पु¥याउन हङकङमा जुट्यो ४२ लाख

विकल्प न्यूज/बेनी फागुन १३ गते ।  म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको गरिब तथा विपन्न उपचार कोषमा म्याग्दी प्रवासी संघ(मोना) हङकङमा आवद्ध म्याग्देलीहरुले करिब ४२ लाख रुपियाँ सहयोग गरेका छन् । कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि सहयोग जुटाउन यतिखेर हङकङमा रहनु भएका कोष अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरलाई […]

पत्रकार सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा अभियान

गोपाल छन्त्याल/अस्ट्रेलिया माघ १० गते ।  पत्रकार अर्जुनप्रसाद सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु गरिएको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै रोग निको भएको छैन। […]

मिर्गौला पीडित सुरेशलाई युकेबाट एक लाख सहयोग

विकल्प न्यूज/बेनी पुस २२ गते । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएर अस्पतालमा उपचाररत म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि युकेबाट १ लाख तीन हजार रुपियाँ सहयोग भएको छ । धौलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा रहनुभएका शेर छन्त्यालको नेतृत्वमा त्यहाँ रहेका छन्त्याल समुदायबाट सो सहयोग संकलन भएको थियो । मल्कबाङ […]

दन्त शिविरबाट चार सय लाभान्वित

विकल्प न्यूज/बेनी पुस १४ गते । प्रवासीहरुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ र अन्नपूर्ण गाउँपालिका ३ दानामा सञ्चालित निशूल्क दन्त शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्ड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट चार सय बीस जनाले सेवा लिएका हुन् । […]

मोना नेदरल्याण्डद्वारा शान्ति कोषलाई ३ लाख सहयोग

साधन राम्जाली /विकल्प न्यूज पुस १० गते । प्रवासी म्याग्देलीहरुको संस्था मोना नेदरल्याण्डले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई तीन लाख रुपियाँ सहयोग गरेको छ । शान्तिकोषको कार्यालय बेनीमा मंगलवार आयोजना गरिएको रकम हस्तान्तरण कार्यक्रम मार्फत मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई तीनलाख एक हजार रुपियाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । शान्ति कोषले स्थापना […]

मृर्गौला पीडित किसानलाई प्रवासीको २ लाख १९ हजार सहयोग

साधन रामजाली /विकल्प न्यूज पुस १० गते । म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीका मृर्गौला रोगी नरबहादुर किसानलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । दुवै मृगौला काम गर्न नसकेपछि ओछ्यानमा थला परेका किसानलाई प्रवासीहरुको सहयोगमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । छहारी युवा क्लबको नेतृत्वमा बिभिन्न देशमा कार्यरत म्याग्देलीहरुबाट प्राप्त नगद २ लाख १९ हजार ३ सय […]

पुरुष भलिबलको उपाधी म्याग्दी उद्दार समितिलाई

विकल्प न्यूज/बहराइन पुस ३ गते । बहराइन नेपाली एकता समाजले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी म्याग्दी उद्दार समितिले जितेको छ । १७ डिसेम्बरमा आयोजना गरेको पुरुष भलिबलको उपाधी जित्न सफल भएको हो । एकता समाजको खेलकुद विभागद्वारा बहराइनमा बसोबास गर्ने नेपाली युवाहरुलाई सचेत र संगठित गर्न खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । नेपाली युवाहरूलाई सचेत र […]

म्याग्दी उद्वार समिति बहराइनद्वारा शान्ति कोषलाई १७ लाख सहयोग

विकल्प न्यूज/बेनी मंसिर १८ गते । प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी उद्वार समिति बहराइनले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई १७ लाख रुपियाँ सहयोग गरेको छ । विपन्न र आर्थिक अवस्था कमजोर जिल्लावासीको श्वास्थ्य उपचारमा सहयोग गर्न कोषले स्थापना गरेको अक्षयकोषलाई उद्धार समिति बहराईनले १७ लाख १ हजार २ सय ९५ रुपैयाँ सहयोग गरेको हो । ओमकुमारी शान्ति […]