ताजा समाचार:
Search

प्रवास

भोलिदेखि अमेरिकामा कोरोनाविरुद्वको खोप लगाइने

अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारेदेखि सुरु हुने भएको छ। फाइजर तथा बायोएनटेकले तयार पारेको खोपलाई शनिबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले स्वीकृति दिएको थियो। खोपको पहिलो ३० लाख डोज सबै राज्यमा पुर्‍याइनेछ। यो खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। खोप सुरक्षित तरिकाले सबै राज्यमा पुर्‍याइने अमेरिकी अधिकारीहरुले बताएका छन्।

नेपालमा पतिको दुर्घटनामा मृत्यु, साईप्रसमा पत्नीद्वारा आत्महत्या

मंसिर २३, २०७७ साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ । मृतक तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौँ […]

एक लाख नगद सहित सपनालाई एनआरएनएकाेे सम्मान

विकल्प न्युज / काठमाडौ मंसिर २१ गते । बीबीसीको १०० प्रभावशाली महिलामा पर्न सफल  म्याग्दीकि  सपना राेक्का मगरललाई गैरआवासीय नेपाली संघ एनआरएनएले नगदसहित सम्मान गरेको छ। गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएकाे पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हाे। उनलाई एक लाख एक हजार रुपैयाँ नगद र सम्मानबाट सम्मान गरिएको हाे। […]

विदेशमा रहेका युवायुवतीलाई लक्षित ‘गाउँ फर्क प्याराप्यारी अभियान’ शुरु

विकल्प न्यूज/पर्वत मंसिर १९ गते । सांकेतिक तस्विर  पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेशाबाट […]

भारतमा कोभिड–१९ संक्रमितको संख्या ९५ लाख नाघ्‍यो

मंसिर १८, २०७७ नयाँदिल्ली-भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ । कूल संक्रमित ९५ लाख ३४ हजार ९६५ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ रहेको छ । भारतमा हालसम्म ८९ […]

मृत्यु अगाडि महिलाले जन्माइन् छोरा, तर कोरोनाका कारण पूरै परिवारको मृत्‍यु

एजेन्सी- कोरोना भाइरस ( कोभिड-१९)बाट संक्रमित एक महिलाले भेन्टिलेटरमै छोरा जन्माएकी छिन्। तर छोरा जन्माएपछि भने उक्त महिलाको पनि मृत्यु भएको बेलायतको अनलाइन मिरर  डट को युकेले जनाएको छ। मिररका अनुसार ती महिलाको आमा र बुवाको मृत्यु पनि कोरोना भाइरसका कारण भएको थियो अर्थात कोरोनाले उनको पुरै परिवारको मृत्‍यु भइसकेको थियो। यो घटनाका रुसको सेन्ट पिटर्सबर्गको […]

मोना यूकेले रघुगंगाका बाढीपहिरो पीडितलाई डेढ लाख सहयोग

विकल्प न्युज/ बेनी मंसिर ८ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिकाका बाढीपहिरो पीडितलाई मोना यूकेले डेढ लाख आर्थिक सहयोग गरेको छ। सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको उपस्थितीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीलाई उक्त सहयोग हस्तान्तण गरिएको हो । यसबर्षको अविरल बर्षासँगै विभिन्न बस्तीमा […]

बालगृहका बालबालिकालाई न्यानो कपडा वितरण

विकल्प न्यूज/बेनी मंसिर ३ गते ।  बेनीको बालगृहमा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बालसंगठन अन्तर्गत रहेको बालगृहमा बसोबास गर्ने १३ बालबालिकाहरुलाई ओ.जे फाउन्डेशन काठमाण्डौंले एक/एक थान ज्याकेट वितरण गरेको हो । म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष समेत रहनुभएका ओमनारायण जुग्जालीले बुधबार बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो । बालसंगठनका सभापति […]

अष्ट्रेलिया स्थित म्याग्देली चेली आवद्ध संस्थाले बालगृहमा ब्लाङ्केट सहयोग

टविकल्प न्युज/ बेनी कार्तिक २८ गते ।  अष्ट्रेलियामा रहेका म्याग्देली चेलीले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शुक्रबार ५० हजार बराबरको न्यानो कपडा सहयाेग गरेका छन । निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक थानका दरले […]

अमेरिकी किसानले फलाए १ हजार किलोको फर्सी, जिते २० लाख पुरस्कार

काठमाडौं ।  अमेरिकाको मिनिसोटाका एक किसानले १ हजार किलोभन्दा बढी वजनको फर्सी फलाएका छन् । वागवानी विषयका शिक्षकसमेत रहेका ती व्यक्तिले क्यालिफोर्नियामा आयोजित फर्सी प्रतियोगितामा सबैभन्दा ठूलो फर्सीको उपाधि हात पारेका हुन् । मिनिसोटास्थित एनोकामा बस्ने ट्राभिस गाइन्जेर पेशाले वागवानी विषयका शिक्षक हुन् र आफ्नै घरको करेसाबारीमा फलफूल र तरकारी फलाउने गरेका छन् । लकडाउनका […]

अमेरिकाको एक सहरमा कुकुर बन्यो मेयर

२०७७ कार्तिक २१ गते    विश्वकै शक्तिशाली मुलुक अमेरिकामा नयाँ राष्ट्रपतिका लागि भएको चुनावको मतगणना जारी छ र नयाँ राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । तर त्यही अमेरिकाको एउटा सहरमा चाहिँ एक कुकुरले मेयरमा चुनाव जितेको छ । अमेरिकाको केन्टकी राज्यस्थित बूने काउन्टीमा पर्ने र्‍याबिट ह्यास सहरमा विल्बर बिस्ट […]

बाइडनले सुरु गरे ह्वाइट हाउस जाने तयारी

  २० कात्तिक, काठमाडौं ।  अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले जितको औपचारिक घोषणा नहुँदै राष्ट्रपति कार्यालय  ह्वाइट हाउस प्रवेश गर्ने तयारी सुरु गरेका छन्  । त्यसका लागि उनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा जसले जित्छ, त्यही उम्मेदवारले ह्वाइट हाउस जाने तयारी गर्नुभन्दा पहिला आफ्नो […]

क्यानडाले तीन वर्षमा १२ लाख आप्रवासी भित्र्याउने

१६ कात्तिक, काठमाडौं । क्यानडाले अबको तीन वर्षमा १२ लाख आप्रवासीलाई आफ्नो मुलुकमा भित्र्याउने योजना अघि सारेको छ । क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले श्रम बजारमा देखिएको अभाव पूरा गर्न यो योजना अघि सारिएको बताएका छन् । साथै यसको माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि सुधारका लागि सहयोग पुग्ने उनको भनाइ छ । कोरोना भाइरस (कोभिड–१९) […]

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र धर्मपत्नीलाई कोरोना सङ्क्रमण

काठमाडौँ, असोज १६ गते । अमेरिकी राट्रपति डोनाल्ड ट्रम्प र उहाँकी धर्मपत्नी मिलानिया ट्रम्पलाई कोरोना सङ्क्रमण भएको छ । अमेरिकी राष्ट्रपतिले ट्विटरमार्फत आफूमा कोरोना पोजेटिभ पाइएको र आफू क्वारेन्टाइनमा रहने बताउनुभएको सिएनएनले जनाएको छ ।

विदेशमा थप २१ नेपालीको कोरोनाले ज्यान लिएको पुष्टि

लन्डन – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ। गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरि शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान […]