प्रवास

मोना कतारद्धारा खत्री सम्मानित

विकल्प न्यूज/कतार पुस २२ गते । ‘प्रवासी म्याग्देली दृस्टी, सम्बृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नाराका साथ् सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपाली संघ, रास्ट्रिय कार्यकारी समिति कतार (मोना कतार)ले सस्थाका भूतपूर्व उपाध्यक्ष तथा मोना अन्तराष्ट्रिय कार्यसमितिका क्षेत्रीय उपाध्यक्ष बाल कृष्ण खत्रीलाई बुधबार साझ एक कार्यक्रमका बीच सम्मान तथा बिदाइ गरेको छ । कतारमा […]

घाइतेलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी पुस १५ गते । अमेरीकामा दुर्घटनामा परेर घाईते भएका एक म्याग्देलीलाई त्यहाँ रहेको म्याग्दी समाजले आर्थिक सहयोग गरेको छ । केही समयअघि सवारी दुर्घटनामा परेर घाईते भएका ज्यामरुककोट बगरफाँटका सुर्य थापा(टिका)लाई समाजले तिन लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो ।समाजका अध्यक्ष रामप्रकाश भण्डारीको टोलीले अमेरीका स्थित थापाको निवासमै पुगेर सहयोग रकम हस्तान्तरण […]

क्रिसमसको अवसरमा मोना पोर्चुगलद्धारा सांस्कृतिक कार्यक्रम

विकल्प न्यूज/पोर्चुगल पुस १० गते । म्याग्दी प्रवासी संघ (मोना पोर्चुगल) ले क्रिसमसका अवसरमा सांस्कृतिक कार्यक्रम गरेको छ । पेशा व्यवसाय र रोजगारीको शिलशिलामा म्याग्दीबाट पोर्चुगल पुगेका म्याग्देलीहरुको संस्था मोना पोर्चुगलले क्रिसमसका अवसरमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । पोर्चुगलको राजधानी लिस्बोनमा मोना पोर्चुगल द्वारा डिसेम्बर २४ तारिकका दिन भब्य क्रिसमस पार्टीको धमाका सिजन […]

मोना कतारद्धारा पहिरो पीडित र विरामीको उपचारका लागि सहयोग

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । प्रवासीहरुले म्याग्दीका बाढी पहिरोपीडित र बिरामीको उपचारका लागि सोमबार एकलाख २१ हजार दुइ सय ३७ रुपियाँ सहयोग उपलब्ध गराएका छन् । रोजगारीको शिलशिलामा कतार पुगेका म्याग्देलीहरुले संकलन गरेको सो रकम ओमकुमारी शान्तिकोष मार्फत सम्बन्धित पीडितहरुलाई हस्तान्तरण गरिने छ ।सोमबार परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आयोजना गरेको कार्यक्रममा देविस्थानका पहिरोपीडितलाई […]

हङकङमा रहेका म्याग्देलीद्वारा विद्यालयलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, ७ कात्तिक । म्याग्दीको दुर्गम मुदी गाविस– ३ नाउरामा रहेको रनजनज्वती प्राविलाई हङकङमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । गरिब तथा विपन्न वर्गका बालबालिकाले अध्ययन गर्ने समुदायस्तरबाट सञ्चालित उक्त विद्यालयलाई मोना हङकङको संयोजनमा मोना हङकङ महिला विभागले दुई लाखभन्दा बढी सहयोग गरेको हो । तीजका अवसरमा हङकङमा आयोजित कार्यक्रम मार्फत […]

प्रवासीद्धारा दुई लाख भन्दा बढी सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ कात्तिक । प्रवासीहरुले म्याग्दीका बाढी पहिरो पीडित, प्रवासमा ज्यान गुमाएकाको आफन्त, बालक्लब र बिरामीको उपचारका लागि शुक्रबार दुई लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका छन् । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आयोजना गरेको कार्यक्रममा बहराईन, कतार र दुवईबाट प्राप्त भएको दुई लाख ६ हजार १५६ रुपैया बराबरको नगद तथा जिन्सी […]

गाउँको विकासमा सघाउँदै प्रवासी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ कात्तिक । प्रवासमा रहेका म्याग्दीको मराङ ३ कल्लेनीका युवाहरुले आफ्नो गाउँको विकासमा सघाउन थालेका छन् । रोजगारी, शिक्षा, पेशा, ब्यवसायका लागि विश्वका विभिन्न देशमा पुगेका कल्लेनीका युवाहरु गाउँको पुर्वाधार, पर्यटन, शिक्षाको विकास र संस्कृती संरक्षणमा सहयोगी बनेका हुन् । जन्मथलोमा सामुदायीक भवन निर्माणका लागि हाल अस्टे«लीयामा रहनुभएका दिपक भण्डारीले दुई […]

पहिरोले भत्काएको विद्यालय भवन पुन निर्माणका लागि प्रवासीहरुको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, ३० असोज । पहिरोका कारण भत्कीएको म्याग्दीको भगवती–८ सिजलगाउँ स्थित अन्नपूर्ण प्राबिको कक्षाकोठा भवन पुननिर्माणका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् । पुर्व विद्यार्थीहरुको पहलमा बेलायतमा रहेका पिप्ले र भगवतीका बासिन्दाहरु आवद्ध राखु नेप्लीज क्युनीटी युकेले एक लाख ७१ ह्जार ८५ रुपैया सहयोग गरेको हो । गत साउनमा अबिरल बर्षासंगैको पहिरोका […]

देविस्थानका पहिरो पीडितलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० असोज । म्याग्दी समाज अमेरीकाले देविस्थानका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । भदौ तेस्रो साता बस्ती माथिबाट खसेको पहिरोका कारण ज्यान गुमाएकाको आफन्त र घर पुरीएर विस्थापित भएकालाई ७६ हजार रुपैयाँ उपलब्ध गराइएको हो । समाजले अमेरीकाबाट पठाएको रकम शनिबार मृतक ओमप्रसाद भट्टचनका परिवारलाई ४६ हजार र घर पुरीएर […]

म्याग्दीमा इन्टरनेट विस्तारका लागि मोना युएई ले सहयोग अभियानलाई तिव्र पार्ने

हिरा बुढाथोकी / युएई २२ असोज । म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती युएईको पाँचौ नियमित मासिक बैठक शुक्रबार दुबइको जाबेल पार्कमा सम्पन्न भएको छ । प्रदिप सुबेदीको अध्यक्षतामा संगठन भएको कार्यसमितिले मासिक रुपमा नियमित बैठक गर्दै आएको छ । बैठकबाट युएईमा रहेका म्याग्देलीको समस्या र त्यस्को बिकल्प बारे छलफल साथै आगामी दिनको कार्ययोजना […]

नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो मोनाको साधारणसभा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ असोज । नौ बुँदे घोषणापत्र जारी गर्दै म्याग्दी प्र्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको प्रथम साधारणसभा बिहीबार बेनीमा सम्पन्न भएको छ । मोनाको १८ वटा देशका ५६ जना प्रतिनिधिहरुको सहभागितामा दुई दिनसम्म चलेको साधारणसभाले बिदेशमा आर्जित पूँजी, सिप, प्रविधि र क्षमतालाई जन्मभूमिको सामाजिक आर्थिक विकासमा लगानी गरि जिल्लालाई सम्बृद्ध […]

मोनाको साधारणसभाको तयारी अन्तिम चरणमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ असोज । प्रवासमा रहेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना) अन्तराष्ट्रिय समन्वय परिषद्को बुधबार बेनीमा हुने प्रथम साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । साधारणसभामा भाग लिन विभिन्न देशमा गठन भएका मोनाका प्रतिनिधिहरु बेनी आउने क्रम सुरु भएको छ । २०७२ को कात्तिकमा बेनीमा प्रथम विश्व सम्मेलन भएपछि मोनाको […]

मोना पर्चुगलद्धारा पहिरो पीडितलाई एक लाख भन्दा बढी सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ असोज । म्याग्दीको बेगका बाढी पहिरो पीडितहरुलाई प्रवासीहरुले एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् । गत भदौमा बेगखोलामा आएको बाढी र विभिन्न ठाउँमा गएको पहिरोका कारण विस्थापित तथा घरबास बिहीन भएकाहरुका लागि प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगलले एक लाख एक सय रुपैयाँ सहयोग गरेको हो । […]

मृगौला रोगी र बाढी पीडितलाई प्रवासीबाट साढे दुई लाख भन्दा बढी सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ भदौ । म्याग्दीकी एक मृगौला रोगीको उपचार र बेगखोलाका बाढी पीडितहरुका लागि प्रवासीबाट बुधबार साढे दुई लाख रुपैयाँ भन्दा बढी नगद सहयोग प्राप्त भएको छ ।   परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ताकम ४ की खत्रीको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको अभियानमा अस्टे«लिया र न्युजील्याडबाट दुई लाख २५ हजार १५० […]

म्याग्दी एकता सेवा समिती युएई म्याग्दी प्रबासी संघ (मोना) युएईमा गाभियो

हिरा बुढाथोकी/विकल्प न्यूज दुबई २२ साउन । संयुक्त अरब ईमिरेट्सको बरदुबई स्थित मेट्रो पार्कमा शुक्रबार बसेको म्याग्दी प्रबासी संघ मोनाको बिशेष भेलाबाट पुर्व गठित म्याग्दी एकता सेवा सामिती मोनामा गाभिएको छ । युएईमा कार्यरत म्याग्देली लाई भइपरी आउने समस्यामा उद्दार तथा म्याग्दी जिल्लामा आवस्यक सेवामुलक काममा सहयोग पु¥याउने उद्देश्यका साथ सन २०१४ डिसेम्बर ५ तारिख […]