प्रवास

एनआरएनए युकेकाे अध्यक्षमा म्याग्दीका फगामी निर्वाचित

विकल्प न्युज । भदौ २५ गते । लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को अध्यक्षमा योगुकमार फगामी निर्वाचित भएका छन् । शनिबार रातभरको मतगणनापछि नयां नेतृत्व फगामीको पक्षमा गएको हो । फगामीले १२९८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत ल्याए । ‘यो जितले एकदम […]

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त

विकल्प न्यूज/बेनी भदौ २४ गते । लन्डन– गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्वका लागि आज शनिवार मतदान हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षसहित ५२ जना उम्मेदवार चुनावी मैदानमा छन्। संघको अध्यक्षका लागि अन्तराष्ट्रिय समन्वयन परिषदका सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय हिराधन राई र म्याग्दीका समाजसेवी योगकुमार फगामीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। यस्तै संघको केन्द्रीय सदस्यका लागि […]

पुर्जाको बोनम्यारो प्रत्यारोपणका लागि सहयोग

सन्तोष गौतम /विकल्प न्यूज बेनी २२ भदौ । शरीरमा रगत उत्पादन गर्ने बोनम्यारोमा समस्या देखिएपछि थलीएकी म्याग्दीको धौलागिरी गाउँपालीका ४ खिवाङकी ४१ वर्षिया टकसरा पुर्जाको उपचारका लागि प्रवासीहरुले डेढ लाख रुपैया सहयोग गरेका छन् । प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगलले हाल काठमाडौको सिभिल अस्पतालमा उपचार गराईरहेकी पुर्जाको उपचारका लागि जुटाएको एक लाख ५० हजार […]

अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको साथ

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ भदौ । बेनी नगरपालीका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई शुक्रबार प्रवासीबाट डेढ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई कोरीया र अमेरीकाबाट एक लाख ६५ […]

तराईका वाढीपीडितलाई मोना युएईले डेढलाख जुटायो

विकल्प न्यूज/बेनी भदौं ६ गते । तराईका वाढीपीडितहरुको सहयोगका लागि मोना युएईको पहलमा एकलाख पचासहजार रुपियाँ संकलन भएको छ । रोजगारीका शिलशिलामा युएइ पुगेका म्याग्देली र अन्य नेपालीहरुको सहयोगमा सो रकम संकलन भएको हो । मंगलवार मोना युएईका अर्जुन केसीले सहयोग रकम परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गर्नुभएको हो ।ओमकुमारी शान्तिकोषले हालै मात्र आएको वाढीका […]

पात्लेखेत पहिरो पीडितलाई मोनाकतारबाट आर्थिक सहयोग

विकल्प न्यूज/बेनी साउन २८ गते । बेनीनगरपालिका–१० पात्लेखेतकापहिरो पीडितलाई कतारमा रहेका म्याग्देलीहरूले आर्थिक सहयोग गरेका छन् । गाउँनजिक रहेको बान्द्रखाल्टी पहिरोले पूर्ण रुपमाविस्थापितभएकाचार घरलाई शनिबार प्रति परिवार ८ हजारको दरले ३२ हजार आपतकालिन राहत वितरण गरिएको छ । रोजगारको सिलसिलामाकतारमा रहेकाम्याग्देलीहरूको साझा संस्थाम्याग्दीप्रवासी नेपाली संघ (मोना) कतारले पहिरोले विस्थापितभएर छिमेकीको घरमाबसोबास गरिरहेकाखीमबहादुर सार्की, लालबहादुर हमाल, […]

अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ साउन । बेनी नगरपालिका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई आईतबार तिन लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई प्रवासमा रहेका ज्यामरुककोटका युवा र स्थानीय व्यक्तिहरुको […]

अनाथ बालकको शिक्षामा सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३० असार । एक जना प्रवासीले बेनीका एक अनाथ बालकको शिक्षामा सहयोग गरेका छन् । मंगला गाउँपालीका १ कुहुँ घर भई हाल अस्टे«लीयामा रहेका हरि राम्जालीले नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा आश्रित बेनपा ६ का अजय बानियाको एसइई तह सम्मको शिक्षाका लागि सहयोग गर्नुभएको हो ।लायन्स कल्व अफ बेनी सिटी […]

मोना हङकङको अध्यक्षमा कर्ण पुन निर्वाचित

विकल्प न्यूज/बेनी असार १२ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको सातौ अधिवेशन आईतबार चिमखोलाका कर्ण पुनको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।बरिष्ठ उपाध्यक्षमा बेनीका प्रमोद गिरी, उपाध्यक्षमा शिखकी आशा पाईजा, सचिवमा बेगका जेबेन्द्र फगामी, सहसचिवमा पाउद्धारकी शिला जुक्जाली, कोषाध्यक्षमा कुहुँका नारायणसिङ पुन र सहकोषाध्यक्षमा भकिम्लीका मोहन रोका चयन हुनुभएको […]

शान्ति कोषमा बहराईनबाट आठ लाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असार । जटिल रोगबाट थलीएका आर्थिक रुपमा विपन्न र गरिबको उपचारमा सघाउने उद्देश्यले म्याग्दीमा स्थापीत कोषमा प्रवासीले आठ लाख रुपैया भन्दा बढी नगद सहयोग गरेका छन् । म्याग्दी उद्धार समिती बहराईनको पहलमा संकलित आठ लाख ३७ हजार ५५५ रुपैया म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बिहीबार उपलब्ध गराइएको हो । […]

बालमन्दिरको भवन पुननिर्माण गर्न पोर्चुगलबाट साढे दुई लाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ जेठ । गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि पोर्चुगलमा रहेको म्याग्देलीहरुले करिब साढे दुई लाख रुपैया सहयोग गरेका छन् ।प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगल र त्यहाँ रहेका पुर्व विद्यार्थीहरुको सक्रियतामा दुई लाख ४२ […]

प्रवासी युवाहरुको सक्रियतामा गाउँमा खेलमैदान निर्माण

विकल्प न्यूज/बेनी म्याग्दी १० बैशाख । बेनी नगरपालीका ९ काउलेगौडामा प्रवासमा रहेका युवाहरुको सक्रियतामा खेलमैदान निर्माण भएको छ । रोजगारी, अध्ययन र पेशा ब्यवसायको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका काउलेगौडाका युवाहरुले प्रवासमा नगद संकलन गरेर व्यवस्थित खेलमैदान निर्माण गरेका हुन् । जापान, अमेरीका, बहराइन, दुवई, कतार, ओमन लगायत देशमा रहेका युवाहरुको सहयोगमा ३५ मिटर लम्बाई […]

मोनाकतारको आठौ साधारणसभा सम्पन्न ः अध्यक्षमा पौडेल

तिलु शर्मा पौडेल/विकल्प न्यूज कतार,फागुन २८ गते । “प्रवासीम्याग्देली दृष्टि, सम्वृद्ध म्याग्दीको सृष्टि”भन्ने मूलनाराका साथ् सन् २००३ देखि अनवरत रुपमा अघि बढिरहेको म्याग्दीप्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समितिकतार (मोनाकतार)को आठौ साधारणसभा भव्य रुपमा सम्पन्नभएको छ । उक्त साधारणसभा कतारको बि रिङ रोडमा अवस्थितभूइया रेस्टुरेन्ट (नेपालीआगन)को सभाहलमा सम्पन्न भएको हो । मोनाकतारका अध्यक्ष किरण शाहीको सभापतित्वमा […]

दक्षिण कोरियामा हाम्रो म्याग्दी घरको उद्घाटन

विकल्प न्यूज/दक्षिण कोरिया माघ १८ गते । रोजगारीको शिलशालामा दक्षिण कोरिया पुगेका म्याग्देलीहरुले हाम्रो म्याग्दी घर निर्माण गरेका छन् । कोरियामा रहँदा कुनै समस्याले कम्पनि छाडेका र समस्या परेर अलपत्र परेका म्याग्देलीहरुलाई वसोवासको व्यवस्थापन गर्नका लागि हाम्रो म्याग्दी घरको निर्माण गरेका हुन । जनवरी ३० का दिन उक्त घरको उद्घाटन गरिएको छ ।कोरियाको प्रमुख मध्यको […]

कतारमा आधा दर्जन राष्ट्रिय कलाकार सम्मानित

कुमार पन्थी, कतार /विकल्प न्यूज माघ ४ गते । “प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लीले विभिन्न विधाका आधा दर्जन राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । नेपाल तामाङ कलाकार संघ कतारले आयोजना गरेको साँगितिक कार्यक्रमका लागि कतार आएका […]