ताजा समाचार:
Search

प्रवास

पूर्जाद्धारा दानाका दुई विद्यालयलाई डेढ लाख सहयोग

विकल्प न्यूज/बेनी असोज २४ गते ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको दुई वटा विद्यालयलाई एक प्रवासीले बुधबार एक लाख पचास हजार रुपैया सहयोग गर्नुभएको छ । दाना घर भई हाल बेलायत बस्नुहुने कमलबहादुर पुर्जाले काभ्रेको सरस्वती आधारभुत विद्यालयलाई एक लाख र ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणका लागि पचास हजार रुपैया नगद सहयोग गर्नुभएको हो ।म्याग्दी […]

विदेशको कमाई समाज सेवामा

सन्तोष गौतम /विकल्प न्यूज बेनी २४ असोज । एक जना प्रवासीले बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसलाई डेढ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालीका ३ दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमलबहादुर पुर्जाले क्याम्पसलाई एक लाख पचास हजार रुपैया नगद सहयोग गर्नुभएको हो । मोना युकेका अध्यक्ष समेत रहनुभएका पुर्जाले सो रकम क्याम्पस […]

मोना अन्तर्राष्ट्रियको अध्यक्षमा थापा निर्वाचित

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको अध्यक्षमा चक्र थापा निर्वाचित हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा सोमबार राती सम्पन्न मोनाको दोस्रो अन्तराष्ट्रिय महाधिबेशनबाट न्युजल्याण्डमा रहुनभएका जिल्लाको धौलागिरी गाउँपालिका– ७ धारापानीका थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । महाधिबेशनबाट मोनाको बरिष्ट उपाध्यक्षमा राधिका […]

अर्मनका पहिरो प्रभावितलाई मोना युकेको आर्थिक सहयोग

विकल्प न्यूज/बेनी असोज २३ गते । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनका पहिरो प्रभावीतहरुलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले आर्थिक सहयोग गरेको छ । मोनाको महाधिवेशनको अवसरमा मोना युकेका अध्यक्ष कमल पुर्जाले मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकालाई अर्मनका पहिरो प्रभावीतका लागि बेलायतमा संकलीत २४ हजार १०० रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । पात्लेखेतका पहिरो पिडित र […]

विदेशमा आर्जेको ज्ञान, सीप र पुँजी भित्र्याउन प्रवासीलाई जनप्रतिनिधिको आग्रह

सन्तोष गौतम /विकल्प न्यूज दरवाङ २३ असोज । म्याग्दीका जनप्रतिनिधिहरुले प्रवासीहरुलाई बिदेशमा आर्जेको ज्ञान, सिप र पुजीलाई जिल्लामा भित्र्याउन आग्रह गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सोमबार दरवाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख र वडा अध्यक्षहरुले आफ्नो जन्मथलोको आर्थिक विकासका लागि लगानी भित्र्याउन आग्रह गरेका हुन् । बिदेशमा आर्जेको पुजी, […]

मोना म्याग्दीको दोस्रो अधिवेशन दरवाङमा सुरु (फोटोफिचर)

   

बिदेशमा आर्जन गरेको सीप र स्रोतलाई मुलुकको सम्बृद्धिमा परिचालन गरौ अध्यक्ष घले

सन्तोष  गौतम /विकल्प न्यूज असोज २२ गते । रआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले बिदेशमा आर्जन गरेको सिप र स्रोतलाई नेपालको सम्बृद्धीमा परिचालन गर्न चाहेको बताउनुभएको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा आईतबारदेखि सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष घलेले सो कुरा बताउनुभएको हो । “दुई […]

कुल आचार्यद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

विकल्प न्यूज/काठमाण्डौं असोज २१ गते । गैर आवासीय नेपाली संघको अक्टोबर १४ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्र संयोजक कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उम्मेदवारी घोषण गर्दै उनले सात बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्। प्रतिबद्धता पत्रमा प्रवासी नेपालीले भोग्नु परेका आप्रवासन, भिषा, राहदानी समस्यादेखि लगानीसम्मलाई समेटिएको छ। वैदेशिक […]

मोनाको महाधिवेशनको तयारी अन्तिम चरणमा

सन्तोष गौतम \ विकल्प न्युज म्याग्दी १९ असोज । रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको आईतबारदेखि हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा असोज २२, २३ र २४ गते हुने […]

मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र

विकल्प न्यूज/बेनी असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी हप्ता दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी तिब्र पारिएको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङमा असोज २२, २३ र २४ गते हुने महाधिवेशनको तयारीका लागि मोनाका पदाधीकारीहरु म्याग्दी आउन थालेका छन् । महाधिवेशनका प्रतिनिधिहरु पनि महाधिवेशनमा सहभागी हुनका लागि […]

मकाउमा रहेका नेपालीहरूले संविधान दिवस मनाए

विकल्प न्युज । असाेज ३ गते । राेजगारीकाे शिलशिलामा मकाउ पुगेका नेपालीहरूले संविधान दिवस मनाएका छन् ।  आर एन मकाउ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एन आर एन मकाउका बर्तमान अध्यक्ष शान्तिदेवी अधिकारी , उपाध्यक्ष राजकुमार गुरूँग सचिव रामचन्द्र घिमीरे , युवा संयोजक चिरन्जीबी पौडेल लगायत मकाउमा रहेका बिभीन्न सँघ संस्थाको सहभागीता मा सम्पन्न भयो । […]

पात्लेखेतको विपद् तथा राहत व्यवस्थापन कोषमा बेलायतबाट साढे तिन लाख

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असोज । बेनी नगरपालिका १० पात्लेखेतमा विपद् तथा राहत व्यवस्थापन कोष स्थापना गरिएको छ । प्राकृतिक बिपद्बाट प्रभावित पात्लेखेतका बासिन्दालाई सघाउन वडा कार्यालयको पहलमा कोष स्थापना भएको हो । पहिरो, आगोलागी लगायत भैपरी आउने विपद्बाट प्रभावित हुने स्थानीय बासिन्दालाई तत्कालै सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको वडा अध्यक्ष रिम रोकाले […]

तेजेन्द्र थापाद्धारा शान्तिकोषलाई एकलाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ असोज । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई एक व्यक्तिले आईतबार एक लाख रुपैयाँ भन्दा बढी नगद सहयोग गर्नुभएको छ । गरिव तथा विपन्नलाई उपचारका लागि सघाउने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियानका क्रममा म्याग्दी उद्धार समिति बहराईनका पुर्व अध्यक्ष तेजेन्द्र थापाले सो रकम सहयोग गर्नुभएको […]

मोना कतारद्धारा कलाकारहरुलाई सम्मान

विकल्प न्यूज/कतार असोज १ गते । “प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुल नारा लिएर खाडी रास्ट्र अन्तर्गतको दोहा कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना कतार)ले रास्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ ।  विश्वकर्मा समाज कतारको आयोजनामा तेस्रो विश्वकर्मा बाबाको पुजा तथा शुभकामना आदान प्रदान कार्यक्रम २०१७ का […]

मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ भदौ । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी असोज २२, २३ र २४ गते मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी सुरु भएको छ । विश्वका विभिन्न देशमा छरिएर रहेका म्याग्देलीहरु आवद्ध मोनाको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न गराउनका लागि विभिन्न उपसमिति गठन गरेर तयारी सुरु […]