ताजा समाचार:
Search

ई पेपर

यी कुराहरुमा ध्यान दिए मज्जासंग निदाउन सकिन्छ

स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन्ः दिउसोको पेय बदल्नुस् दिउसो चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ खाने गर्नुभएको छ भने दिउसो २ बजेपछि यस्ता पेय पदार्थ लिन चटक्कै […]

मुख र दाँतलाइ स्वस्थ राख्न अपनाउनुपर्ने टिप्सहरु

परिचय मुखको सरसफाई सम्पूर्ण शरीरकै सरसफाईको एक भाग भएकोले यसलाई शरीरको सरसफाईबाट अलग गर्न मिल्दैन । दाँत माझ्नु भनेको शरीरको अन्य सरसफाइहरु मुख धुने, कपाल कोर्ने, नङ्ग काट्ने जस्तै हो । मुख स्वस्थ राख्न दिनको कम्तिमा दुई पल्ट– बिहान खाजा वा खाना खाइसकेपछि र राति सुत्दा अघि दाँत माझ्नु पर्दछ । मानिसको जीवनमा दुई समूहका […]

गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० शुत्र

गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि पछि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् । यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ । १ पानी र मह विहानको समयमा उठ्ना साथ पानीमा […]

मैले के गर्नु उपयुक्त हुन्छ ?

म १५ वर्षकी भएँ । मेरो महिनावारी सुरु भएको २ वर्ष भैसक्यो । अहिले हरेक १५ दिनमा मेरो महिनावारी हुन्छ । महिनावारीमा रगत ठीकै गए पनि अत्यधिक पेट दुख्छ । मलाई सार्‍है गार्‍हो भएको छ । मैले के गर्नु उपयुक्त हुन्छ ? ते. किशोरावस्थामा महिनावारीमा यस्ता समस्या देखा पर्न सक्छन् । यी समस्या बिस्तारै आफैं […]