ताजा समाचार:
Search

समाचार

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङ, भदौ २२ । मुस्ताङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकूल मौसम, रोग, किराको समस्या कम भएको र नयाँ बोट थपिएकाले […]

गण्डकी विकास बैंकले २५ प्रतिशत हकप्रद जारी गर्ने, २३ प्रतिशत बोनस बाँड्ने क्षमता

विकल्प न्यूज/बेनी भदौ २२ गते । गण्डकी विकास बैक (GDBL) ले चुक्ता पूँजीको २५ प्रतिशत अर्थात चार बराबर एक कित्ताको अनुपात हकप्रद सेयर जारी गर्ने भएकाे छ । जसका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । बैंकले ४६ लाख नौं हजार ८१५ कित्ता सेयर विक्री गर्न अनुमति माग गरेको हो । बैंकले […]

निजामती सेवा दिवसका अवसरमा बेनीमा रक्तदान

विकल्प न्यूज/बेनी भदौ २२ गते । निजामती कर्मचारीको प्रतिवद्धता ःपरादर्शिता र चुस्तता भन्ने मुल नाराका साथ १३ औं निजामती सेवा दिवस २०७४ का अवसरमा बेनी अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ ।निजामती सेवा दिवस मूल समारोह समिति र आधिकारीक ट्रेड युनियन म्याग्दीको संयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा रेडक्रस र जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीको प्राविधिक सहयोग गरेका […]

देशव्यापी निवन्ध प्रतियोगितामा बागलुङका सापकोटा पुरस्कृत

विकल्प न्यूज/बागलुङ भदौ २२ गते । निजामती सेवा दिवस २०७४ का अवसरमा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको देशव्यापी निवन्ध लेखन प्रतियोगितामा बागलुङका घनश्याम सापकोटा पुरस्कृत हुनुहुने भएको छ ।विपद् व्यवस्थापनमा निजामती कर्मचारीको भूमिका विषयक देशव्यापी रुपमा निजामती कर्मचारीहरुको विचमा प्रतिस्पर्धा भएको निवन्ध प्रतियोगतामा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका तथ्यांक सहायक पदमा कार्यरत सापकोटाले द्धितीय स्थान हासिल […]

बेनीको बजार प्रकृतिको नजर

डा. लाल रापचा /विकल्प न्यूज भदौं २१ गते । म्याग्दी जिल्ला स्थित बेनीबजार प्रकृतिको एक अनुपम उपहार हो । प्रेमिल चौतारी वा उत्तर आधुनिक भाषामा“लभ्लीहिल”बाट हेर्दा बेनी बजार जति मनमोहक देखिन्छ; त्यति नै पर्वत जिल्लाको मल्लाज चौतारीबाट पनि । बेनीबजारको सुन्दरतामा कस्तै बरफी हृदयहरू पनि पग्लिन वाध्य हुन्छन् । चाहे रोमियोको आँखाले हेरियोस् वा जुलियट—बेनीबजार […]

मुस्ताङमा १२ किलोमिटर सडक कालोपत्रे

विकल्प न्यूज/मुस्ताङ भदौ २० गते । हिमालपारीको जिल्ला मुस्ताङमा १२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको १२ किलोमिटर सडकको कालोपत्रे गरिएको हो । सडक कालोपत्रे गरिए पछि मुस्ताङ भ्रमणमा जाने पर्यटकहरुलाई सहज हुने अपेक्षा गरिएको छ । धार्मिक र पर्यटकीय गन्तव्य मानिने हिमालपारिको जिल्लाको एकमात्र कालोपत्रे सडक सुचारु भएसँगै धार्मिक तथा पर्यटकिय […]

आफन्तको पुण्य तिथीका दिन शेरचन परिवारद्धारा शान्तिकोषलाई सहयोग

विकल्प न्यूज /बेनी भदौ २० गते । यहाँको एक शेरचन परिवारले आफन्तको पुण्य तिथीका अवसरमा परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गरेका छन् । बेनी नगरपालिका ७ न्यूरोड स्थित सुन्दरमान शेरचनकी स्वर्गीय माता रुपदेवी शेरचनको नवौं पुण्य तीथीको अवसरमा शान्तीकोषलाई सात हजार पाँचसय रुपियाँ सहयोग गर्नुभएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । जटिल रोगबाट थलिएर आर्थिक […]

प्रेम सञ्जाल बढाउने सुवेदीको गीत सार्वजनिक

गोपाल जिसी /पर्वत पर्वत, २०, भदौ । एल्बममा सजाइएको शब्द र लय मार्फत युवायुवतीलाई प्रेम सञ्जालमा फसाउने एउटा लोकगीत बजारमा आएको छ । चर्चित कलाकार अमिर सुवेदीको शव्द लय तथा स्वरमा सजिएको ‘तिम्रै चिन्ता भो, रोएरै वित्या छन् रात र दिन त भो’ लोकगितको म्युजिक भिडियो सार्वजनिक भएको हो । अवसर डिजिटल प्रा.लि.ले बजारमा ल्याएको […]

कोरियाको मोह त्यागेर डेढकरोड लगानीमा रिसोर्ट

विकल्प न्यूज/बेनी भदौं २० गते । रोजगारीका लागि चार वर्ष कोरियामा विताएका यहाँका एक युवाले डेढकरोडको लगानीमा रिसोर्ट सञ्चालन गर्ने तयारी गर्नुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका ३ घुमाउने तालमा जिल्लामै पहिलो स्विमिङ पुल सहितको रिसोर्ट सञ्चालन गर्ने तयारी गरिएको छ । वडा नं– ३ पिप्ले घर भएका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने […]

थकाली संस्कृति संरक्षण गर्न ३० लाखको अक्षयकोष

विकल्प न्यूज/मुस्ताङ भदौ २० गते । नेपालका अल्पसंख्यक थकाली समुदायको संस्कृती संरक्षण सम्र्बद्धनका लागि तिस लाख रुपियाँको अक्षयकोष स्थापना भएको छ । थकाली सेवा समितिले तिस लाख रुपियाँको संस्कृती संरक्षण सम्र्बद्धन अक्षयकोष स्थापना गरेको हो । २०७३ पुष १५ देखि ३० गतेसम्म मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङमा सञ्चालीत बाह् वर्षे ल्हफेव पर्वको अवसरमा संकलित रकमबाट […]

म्याग्दीमा भूकम्प पीडितको आवास निर्माण प्रभावित

विकल्प न्यूज/बेनी भदौं २० गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ । प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन् । जिल्ला समन्वय समिति म्याग्दीले गत आव २०७३/७४ मा जिल्लामा ८६८ भूकम्पपीडितको पहिचान गरी पहिलो […]

तातोपानी कुण्डको संरक्षण र व्यवस्थापनमा जोड

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ भदौ । बेनी नगरपालिका ४ मा रहेको प्राकृतीक तातोपानी कुण्डको संरक्षणसंगै दिर्घकालीन र व्यवस्थीत रुपमा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कुण्ड व्यवस्थापन समितिको सोमबार सातांै साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागीले तातोपानी कुण्ड म्याग्दीको गहना भएको बताएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दीलाई […]

५५ औ रेडक्रस दिवसको अवसरमा पर्वत बेनीमा रक्तदान

विकल्प न्यूज/पर्वत बेनी भदौं १९ गते । जलजला गाउँपालिका ३ पर्वत बेनीमा ५५ औ रेडक्रस दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ मल्लाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाद्धारा सञ्चालीत रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, कल्वका पदाधीकारी, […]

मुस्ताङको बोक्सीखोलामा ५६ लाखमा गाई फार्म सञ्चालन

सन्तोष गौतम /मुस्ताङ भदौं १९ गते । मुस्ताङको थासाङ गाउँपालिका २ बोक्सीखोलामा सहकारी संस्थाले गाई फार्म सञ्चालन गरेको छ । धौलागिरी गुरुसाम्फु कृषि सहकारी संस्थाले दूध, चीज, घ्यू र छुर्पी उत्पादनका लागि गाई फार्म सञ्चालन गरेको हो । मुस्ताङमा आवश्यक दूग्धजन्य पदार्थको आपुर्ती गरी आयात घटाउने, रोजगारी सिर्जना र आयआर्जन वृद्धिका लागि गाई फार्मसंगै चीज […]

तातोपानी साना जलविद्युत आयोजना बेवास्ताको शिकार

सन्तोष गौतम /नवविकल्प घराप(म्याग्दी) अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत आयोजना बेवास्ता र लापरबाहीको शिकार बनेको छ । नेपाल विद्युत प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीहरुको लापरबाहीको कारण जिल्लाकै एकमात्र आयोजना लथालिङ्ग बनेको हो । मर्मत अभावमा बषौदेखि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको आयोजनाको भविष्य बाँध क्षेत्रमा निजी क्षेत्रद्धारा निर्माणाधिन नयाँ […]